
नार्थ बंगाल
दार्जिलिङ पहाड र तराई डुवर्स क्षेत्रका चिया उद्योगसित सम्बन्धित प्रतिनिधिहरुसित केन्द्रीय मन्त्री पियुष गोयलले गरे बैठक
दार्जिलिङ चियालाई पुनः विश्व स्तरीय ताकत बनाउन सरकारले सहायता गर्नेछ: केन्द्रीय मन्त्री पियुष गोयल खरसाङ: केन्द्रीय उद्योग एंव वाणिज्य मन्त्री पियुष गोयलले दार्जिलिङ पहाड र तराई



