Day: सेप्टेम्बर 3, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
अन्तर्राष्ट्रिय

रसुवा भोटेकोशी बाढी: १,२९० जनाको शव फेला, ४,७९८ अझै वेपत्ता

​काठमाडौँ: रसुवाको भोटेकोशी क्षेत्रमा आएको बिनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढीका कारण हालसम्म १,२९० जनाको शव

अन्तर्राष्ट्रिय

बेल्जियमका प्रधानमन्त्री बार्ट डी वेवर भारत भ्रमणमा,प्रधानमन्त्री मोदीसँग भेटवार्ता

नयाँ दिल्ली: बेल्जियमका प्रधानमन्त्री बार्ट अल्बर्ट लिलियन डी वेवर भारतको तीनदिने भ्रमणमा छन्। सन् १९७० डिसेम्बर २१ मा जन्मिएका डी वेवरलाई बेल्जियममा ‘बीडब्ल्यूडी’ भनेर पनि चिनिन्छ।

जीटीए

आईडीआरएफ पार्टीको दिल्ली प्रदेश र जिल्ला युवा कमिटी गठन

आईडीआरएफ पार्टीले गोर्खाल्याण्डको मागलाई राष्ट्रिय स्तरमा उठाउने खरसाङ: राजधानी दिल्लीमा इण्डियन डेमोक्रेटिक रिपब्लिकन फ्रन्ट आई.डी.आर.एफ. पार्टीको बैठक सम्पन्न भएको छ। उक्त बैठकमा दिल्ली प्रदेश कमिटी, जिल्ला

खेलकुद

पुरुष टोलीसँग मुख्य प्रशिक्षकको रूपमा भीभीएस लक्ष्मण जापान जाने

नयाँ दिल्ली: बीसीसीआई सेण्टर अफ एक्सीलेन्स (सीओई)-का निदेशक भीभीएस लक्ष्मण एशियाई खेलहरूमा भारतीय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक हुनेछन्। एशियाई खेलहरूका आयोजन जापानको आइची-नागोयामा हुनेछ। खेल

जीटीए

साउथफिल्ड कलेजका सहायक प्राध्यापक विवेक मिश्रलाई ‘इनोभेटिभ एजुकेटर अवार्ड २०२६

सोनादा : साउथफिल्ड कलेज, दार्जिलिङका सहायक प्राध्यापक विवेक मिश्रलाई शिक्षा, शैक्षिक समृद्धि तथा नवीन सिकाइका क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप भारतीय इन्स्टिच्युट अफ लिगल स्टडिज, सिलगढीद्वारा

जीटीए

रंगबुलमा श्री गणेश चतुर्थी पूजा आयोजना गरिने

सोनादा: संकट मोचन विनायक गणेश मन्दिर कमिटी रंगबुलको आयोजनामा यस वर्षको पावन श्री गणेश चतुर्थी पूजा आगामी १४ सेप्टेम्बरसोमबारदेखि २५ सेप्टेम्बर शुक्रबारसम्म मन्दिर परिसरमा आयोजना गरिने

नार्थ बंगाल

पानीघट्टा चियाबारीको वर्तमान समस्याबारे सिलगढीको डागापुरमा महत्वपूर्ण सभा सम्पन्न

सिलगढी: सिलगढीको डागापुरस्थित श्रमिक भवनमा पानीघट्टा चियाबारीको वर्तमान समस्या समाधानका विषयमा अतिरिक्त लेवर श्रमायुक्त, सहायक श्रमायुक्त, विभिन्न श्रमिक युनियनका प्रतिनिधि तथा चियाबारीका श्रमिकहरूबीच महत्वपूर्ण सभा सम्पन्न

जीटीए

गोरामुमो खरसाङ ब्राञ्च कमिटीको सांसद राजु विष्टसँग भेटवार्ता

गोर्खाहरुको राजनीतिक समाधानदेखि जनसरोकारका मुद्दाहरु विषयमा छलफल खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीले दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टसँग शिष्टाचार भेटघाट गर्दै गोर्खाहरुको राजनीतिक

जीटीए

दार्जिलिङ भाजपा प्रतिनिधि मण्डलद्वारा कोलकातामा आयोजित राज्यस्तरीय ‘सेवा संकल्प अभियान’ मा सहभागिता

दार्जिलिङ: भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला संगठनका नेताहरूको एक प्रतिनिधि मण्डलले बिहीवार कोलकातास्थित विश्व बङ्ला कन्भेन्शन सेन्टरमा आयोजित राज्यस्तरीय ‘सेवा संकल्प अभियान’ मा सहभागिता जनाएका छन्।

राष्ट्रिय

४० लाख ऋण असुल्न ३.६ करोडको सम्पत्ति लिलामी, बाँकी रकम पनि फिर्ता भएन

नयाँ दिल्ली: भारतको सर्वोच्च अदालतमा बैंक ऋण असुलीसम्बन्धी लामो समयदेखि चलिरहेको एउटा रोचक मुद्दा टुंगिएको छ। बैंकले करिब ४० लाख रुपैयाँको ऋण असुल्न ऋणीका सम्पत्ति ३.६

खेलकुद

पूर्व कप्तान रोहित शर्माको समर्थनमा अघि आयो बीसीसीआई

मुम्बई: दिग्गज ओपनिंग ब्याटर रोहित शर्माको अन्तर्राष्ट्रिय करियरलाई लिएर गत केही समयदेखि जारी चर्चाहरूबीच भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) ले यसमाथि विराम लगाउने संकेत दिएको छ।

खेलकुद

भारतको ७७ सदस्यीय एथलेटिक्स टोलीमा नीरजको स्थानमा यशवीर सामेल

नयाँ दिल्ली: एशियाई खेलहरू २०२६-मा भारतको पदक जित्ने प्रबल दावेदारहरूमा सामेल ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा यसपाली आफ्नो खिताब बचाउन ओर्लिनेछैनन्। नीरज चोटले गर्दा एशियाई खेलहरूबाट