
खेलमा पुनरागम गरेर समर्थक, परिवार, प्रशिक्षक र फिजियो प्रति कृतज्ञ नीरज चोपड़ा
नयाँ दिल्ली: चोट-आघातको समस्याहरूले गर्दा लगभग एक सालसम्म खेलबाट बाहिर रहने भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले उनको निम्ति गत १० महिना निक्कै चुनौतीपूर्ण रहेको



















