
मेघालय: विभिन्न शहरमा ‘मेघालय हाउस’ निर्माण र सुधार गरिँदै, मुख्यमन्त्रीद्वारा समीक्षा
शिलांग: भारतका प्रमुख शहरहरूमा रहेका तथा निर्माणाधीन ‘मेघालय हाउस’हरूको पूर्वाधार प्रगतिका विषयमा मेघालयका मुख्यमन्त्री कनराड के साङ्माले भर्चुअल समीक्षा बैठक गरेका छन्।सामान्य प्रशासन विभाग (जीएड) का




















