
सिलगढी: वर्षातमा डुबान रोक्न एसएमसीको सक्रियता: ठुला नाला माथिका अतिक्रमण हटाउन सुरु
सिलगढी: वर्षायाममा सहरको ढल निकास प्रणालीलाई व्यवस्थित गर्न र डुबानको समस्या कम गर्न सिलिगुडी नगर निगम (एसएमसी) ले ठुला नालाहरूमाथि गरिएका अतिक्रमण हटाउने अभियानलाई तीव्र पारेको



















