Day: जुन 25, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
राष्ट्रिय

संविधान हत्या दिवस: उपराष्ट्रपति सी. पी. राधाकृष्णनद्वारा आपतकालका योद्धाहरूलाई श्रद्धाञ्जली

भने, ‘१९७५ को आपतकाल इतिहासकै कालो अध्याय’ ​नयाँ दिल्ली: भारतका उपराष्ट्रपति सी. पी. राधाकृष्णनले सन् १९७५ मा देशमा लागू गरिएको आपतकाललाई भारतीय इतिहासको सबैभन्दा कालो अध्यायको

उत्तर-पूर्व

आसाममा लागूऔषधविरुद्ध ठूलो सफलता: २.३४ करोड मूल्यको प्रतिबन्धित कफ सिरपसहित तीन जना पक्राउ

​गुवाहाटी: आसाम सरकारले लागूऔषध र अवैध ओसारपसारविरुद्ध चलाएको अभियानमा फेरि एकपल्ट ठूलो सफलता हात पारेको छ। आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाका केही

सिक्किम

​जिल्लापाल मङ्गनको अध्यक्षतामा खोप सम्बन्धी ‘जिल्ला टास्क फोर्स’ को महत्त्वपूर्ण बैठक सम्पन्न

​मङ्गन: मङ्गन जिल्लाका जिल्ला म्याजिस्ट्रेट-कम-जिल्लापाल श्री अनन्त जैन (आईएएस)-को अध्यक्षतामा हिजो २४ जून २०२६ का दिन जिल्लापालको कार्यकक्ष (चैम्बर)-मा ‘जिल्ला टास्क फोर्स’को एउटा महत्त्वपूर्ण बैठक सम्पन्न

खेलकुद

यादगार जीतपछि मेक्सिकोका गोलकीपर गिलेर्मो ओचोआले लिए सन्न्यास

नयाँ दिल्ली: मेक्सिकोका अनुभवी गोलकीपर गिलेर्मो ओचोआले फिफा वर्ल्ड कप २०२६-मा बिहीवार आफ्नो अन्तिम म्याच खेल्दै इतिहास रचे। चेक रिपब्लिकविरुद्ध ग्रुप ए-को म्याचमा ७७औं मिनटमा मैदानमा

खेलकुद

एनफा-लाई तुरन्त प्रभावको साथ निलम्बित गऱ्यो फिफाले

ज्यूरिख: फिफाले अल नेपाल फूटबल एसोसिएशन (एनफा)-लाई तेस्रो पक्षको दखलसँग सम्बन्धित नियमहरूको उल्लंघनले गर्दा तत्काल प्रभावको साथ निलम्बित गऱ्यो। फिफाले यस फसेलाले नेपालका फूटबलप्रेमीहरूलाई ठूलो झट्का

जीटीए

दार्जिलिङको साउथफिल्ड कलेज छात्रावास उद्घाटन

दार्जिलिङ: साउथफिल्ड कलेज छात्रावासको उद्घाटन समारोह उत्साह र गरिमामय वातावरणमा सम्पन्न भयो।कार्यक्रमको प्रारम्भ नवनिर्मित छात्रावास भवनको संक्षिप्त परिचय श्री सदीप प्रधानद्वारा प्रस्तुत गरी गरिएको थियो।साउथफिल्ड कलेजकी

जीटीए

मङ्पुमा स्वास्थ्य सचेतना तथा छात्रवृत्ति कार्यक्रम सम्पन्न

मङ्पु: साईराम च्यारिटेबल ट्रस्ट कोलकोताले यस बर्ष पनि मङपूको एक शैक्षिक संस्थान डा.अम्बेदकर ईन्स्टिच्युटलाई इनभटर साथै अन्य सामाग्री प्रदान गरेका छन्। स्वास्थ्य सचेतना तथा विद्यार्थी कल्याण

जीटीए

लाब्दा क्षेत्रमा घाइते चितुवाको उद्धार, उपचारका लागि लगियो

मङ्पु: लाब्दा ग्राम पञ्चायतअन्तर्गत लाब्दा विभागको लाबरबोटे सडकस्थित एक कल्भर्टमुनि गाउँलेहरूले घाइते अवस्थामा चितुवा फेला पारेपछि तत्काल वन विभागलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ दार्जिलिङ

जीटीए

राष्ट्रिय महिला फुटबल टोलीलाई साफ च्याम्पियनसिप जिताउने मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई भव्य स्वागत

खरसाङ: भारतको राष्ट्रिय महिला फुटबल टोलीलाई सात वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जिताउने पहाडको गौरवशाली सुपुत्र एंव फुटबल प्रशिक्षक क्रिस्पिन छेत्रीलाई बिहीवार युनाइटेड खरसाङ फुटबल क्लबले

नार्थ बंगाल

लङभ्यू श्रमिक अनशन ५औँ चरणमा

यस चरणमा तीनजना श्रमिकहरु अनशनमा सहभागी खरसाङ: पीएफ, ग्रयाचुटी तथा अन्य बकाया रकमहरूको भुक्तानीको माग गर्दै खरसाङको लङभ्यू चिया बगानका श्रमिकहरूले सञ्चालन गरिरहेको ७२ घण्टे अनशन

जीटीए

श्रमिक आन्दोलनको शहिदहरूलाई गरे स्मरण

शहिदहरूको त्याग र बलिदानलाई हामी कधापी भूल्ने छैनौँ: डीके गुरूङ सोनादा: शहीदहरूको त्याग र बलिदानलाई हामी कदापी भूल्ने छैनौ भनी श्रमिक नेता डीके गुरूङले बताएका छन्।

जीटीए

क्रामाकपाको श्रमिक संगठनको आयोजनामा १९५५ सालमा शहीद भएका शहीदहरुलाई श्रध्दाञ्जली कार्यक्रम सम्पन्न

सोनादा: क्रामाकपाको श्रमिक संगठन दार्जीलिङ तराई डुर्वस चियाकमान मजदुर युनियनको तत्वधानमा १९५५ सालमा सरकारद्वारा गोली हानेर हत्या गरिएको छजना शहीद श्रमिकहरुको स्मरणमा ७२औं शहीद दिवस कमरेड