Day: जुन 24, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

पिसिएसको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न

स्वास्थ्य बीमा र भवन मर्मत सम्भार प्राथमिकतामा ​गान्तोक: प्रेस क्लब अफ सिक्किम (पिसिएस) को सन् २०२६–२०२८ कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिको पहिलो औपचारिक बैठक बुधबार गान्तोक स्थित

सिक्किम

सिक्किम बीजेपीका अध्यक्ष डी. आर. थापाद्वारा राष्ट्रिय अध्यक्ष नितिन नबीन र सङ्गठन महामन्त्री बी. एल. सन्तोषसँग भेटवार्ता

​नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेशका अध्यक्ष डी. आर. थापाले बुधबार नयाँ दिल्लीस्थित पार्टीको केन्द्रीय मुख्यालयमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नबीन र राष्ट्रिय सङ्गठन

जीटीए

खरसाङका सन्दीप प्रधानद्वारा भाजपाबाट राजीनामा

जनताले जीटीएको लागि भाजपालाई भोट दिएको होइन तर गोर्खाल्याण्डको लागि हो: सन्दीप प्रधान खरसाङ: जनताले जीटीएको लागि होइन तर स्थायी राजनैतिक समाधानको लागि जनताले भोट दिएको

सिक्किम

मंगनमा विशेष सघन मतदाता परिमार्जन अन्तर्गत गणना फारमको डिजिटाइजेसन तीव्र गतिमा अघि बढ्दै

​मंगन: मंगन जिल्ला निर्वाचन अधिकारीको कार्यालयले जिल्लाका तीनवटै विधानसभा निर्वाचन क्षेत्रहरूमा विशेष सघन परिमार्जन अन्तर्गत गणना फारम वितरण र डिजिटाइजेसनको कार्य तीव्र गतिमा अघि बढिरहेको जनाएको

सिक्किम

‘सिक्किम राइज’ पहल अन्तर्गत नवउद्यमीहरूका लागि सचेतना कार्यक्रम सम्पन्न, २६ जुनदेखि आवेदन खुला

​नाम्ची: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभाग अन्तर्गतको जिल्ला उद्योग केन्द्र नाम्ची र सिक्किम इन्टरप्रेन्योरसिप एन्ड इकोनोमिक डेभलपमेन्ट (सीड) सेलको संयुक्त तत्वावधानमा बुधबार नाम्चीको अफिसर्स क्लबमा

नार्थ बंगाल

अनलाइन कक्षा पढिरहेकी नाबालिकामाथि बलात्कार गर्ने युवकलाई २२ वर्ष कैद

​जलपाइगुडी: जलपाइगुडीको एक विशेष पोक्सो अदालतले अनलाइन कक्षा पढिरहेकी एक नाबालिका स्कुले बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई २२ वर्षको कठोर कारावासको सजाय सुनाएको छ। यसका

कोलकाता समाचार

तारातलामा दर्दनाक दुर्घटना पछि मुख्यमन्त्रीद्वारा सबै निर्माण कार्य रोक्न आदेश

​कोलकाता: कोलकाताको तारातला इलाकामा बुधबार एउटा कारखानाको छत भत्किँदा तीन जना मजदुरको मृत्यु हुनुका साथै कैयौँ घाइते भएपछि पश्चिम बङ्गला सरकारले कडा कदम चालेको छ। मुख्यमन्त्री

नार्थ बंगाल

तुलसीनगर क्षेत्रमा लागुऔषधको दुरुपयोग र यसको कुलत विरुद्ध एक सचेतना कार्यक्रम सम्पन्न

सिलगढी: सिलगढी पुलिस कमिस्नरेट अन्तर्गत माटीगढा थाना पुलिसको पहलमा तुलसीनगर क्षेत्रमा लागुऔषधको दुरुपयोग र यसको कुलत विरुद्ध एक सचेतना कार्यक्रम सम्पन्न भयो। स्थानीय बासिन्दाहरूलाई लागुऔषधको घातक

सिक्किम

लाचेन एसएचओ र टोलीद्वारा तरुम चु सडक पुनर्निर्माण स्थलको निरीक्षण भ्रमण

​लाचेन: मङ्गन जिल्लाका प्रहरी उपरीक्षक (एसपी) को निर्देशनमा लाचेन प्रहरी थानाका एसएचओ (थाना प्रमुख) र ड्युटीमा रहेका कर्मचारीहरूको टोलीले आज तरुम चुस्थित सडक पुनर्निर्माण स्थलको भ्रमण

राष्ट्रिय

​सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले सम्हाले जम्मू-कश्मीर राइफल्स र लद्दाख स्काउट्सको ‘मानद कर्नल’ पदभार

​नयाँ दिल्ली: भारतीय सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदीले सेनाको सर्वोच्च कमान सम्हालेपछि छोडिदिएको ‘जम्मू-कश्मीर राइफल्स’ अनि ‘लद्दाख स्काउट्स’ रेजिमेन्टको ‘कर्नल अफ द रेजिमेन्ट’ (मानद) पदभार फेरि

नार्थ बंगाल

सिलगढीमा श्रीमानको शङ्कास्पद मृत्यु: श्रीमती पक्राउ, आमाद्वारा हत्याको आरोप

​सिलगढी: सिलगढीको प्रधान नगर थाना अन्तर्गत ढकनीकाटा क्षेत्रमा एक युवकको शङ्कास्पद मृत्यु भएपछि प्रहरीले उनकी श्रीमतीलाई पक्राउ गरेको छ। जुन २० तारिखका दिन कृष्णेन्दु सरकार (गुड्डु)