Day: जुन 12, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

नागा साङ्ड्रोलिङ गुम्बाको भव्य शिलान्यास सम्पन्न

​लाचेन: ३१-लाचेन निर्वाचन क्षेत्र अन्तर्गत नागा साङ्ड्रोलिङ गुम्बा निर्माणको लागि आज एक भव्य शिलान्यास समारोह सम्पन्न भएको छ। यस कार्यक्रमलाई यस क्षेत्रको समृद्ध आध्यात्मिक तथा सांस्कृतिक

उत्तर-पूर्व

असम: गुवाहाटी रेलवे स्टेशनबाट नौ बङ्गलादेशी नागरिक पक्राउ

​गुवाहाटी: गुवाहाटी रेलवे स्टेशनमा रेलवे पुलिसले गए राती बिहीवार नौ जना बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। प्रारम्भिक जाँचमा उनीहरू अवैध रूपमा असममा प्रवेश गरेको आशङ्का व्यक्त

अन्तर्राष्ट्रिय

​इरानमाथिको अमेरिकी आक्रमण टर्यो: ट्रम्पद्वारा सैन्य कारबाही स्थगित

​वसशिङ्टन: पश्चिम एसियामा बढ्दो तनाउका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध प्रस्तावित सैन्य आक्रमण र बमबारी केही समयका लागि स्थगित गरिएको घोषणा गरेका छन्। इरानसँगको वार्ता

जीटीए

खरसाङ क्षेत्रका पञ्चायत समिति अनि पञ्चायत सदस्यहरुसँग पार्टी अध्यक्ष अनित थापाको सभा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एवं जीटीए प्रमुख अनित थापाले शुक्रवार खरसाङ खण्ड अन्तर्गत रहेका पञ्चायत समिति अनि पञ्चायत सदस्यहरूसँग सभा गरेका छन्। उनले

जीटीए

लङभ्यू चियाबारीको अनशन पुग्यो पचास दिन

श्रमिकहरुद्वारा ७२ घण्टे अनशनको घोषणा खरसाङ: खरसाङको लङभ्यू चिया बगानका श्रमिकहरूले गरिरहेको रिले अनशन पचास दिन पुगेको छ। पचास दिन पुग्दा पनि समस्याको केही समस्या नभएपछि

पश्चिम बंगाल

राज्यको पञ्चायत अनि ग्रामीण विकास मन्त्री दिलिप घोष आईपुगे पहाड

शुक्रवार खरसाङमा बसेर शनिवार दार्जिलिङ जाने खरसाङ: पश्चिम बंगालको पञ्चायत अनि ग्रामीण विकास, कृषि मार्केटिङ मन्त्री दिलिप घोष शुक्रवार साँझ खरसाङ आईपुगेका छन्। उनी साँझ लगभग

जीटीए

दार्जीलिङ हिल्स विश्वविद्यालयमा गोजाबिमोद्वारा दोस्रो चरणको निरीक्षण सम्पन्न

शैक्षिक गुणस्तर सुधारमा जोड मङ्पु: गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले शुक्रवार दार्जीलिङ हिल्स विश्वविद्यालयको दोस्रो चरणको परिभ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा विद्यार्थी मोर्चाका केन्द्रीय सभापति

मनोरञ्जन

दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा खरसाङमा ध्रुमा फिल्म फेस्टिभल

विभिन्न भाषाका फिल्महरुको प्रदर्शनी खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भईरहेको समर फेस्टिभल अन्तर्गत शुक्रवार खरसाङ रेलवे स्टेशनमा ध्रुमा फिल्म फेस्टिभल शुरु भएको छ। यो शनिवार पनि

सिक्किम

​लोकसभा सांसद इन्द्रहाङ सुब्बाद्वारा नाम्ची जिल्लाका बाल हेरचाह संस्थाहरूको भ्रमण; विभिन्न आवश्यक सामग्रीहरू गराए उपलब्ध

​गान्तोक: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज नाम्ची जिल्लाका विभिन्न बाल हेरचाह संस्था तथा कल्याणकारी प्रतिष्ठानहरूको विशेष भ्रमण गर्नुभयो। भ्रमणका क्रममा उहाँले त्यहाँका बालबालिकाहरू, हेरचाहकर्ताहरू र

नार्थ बंगाल

मन्त्री दिलीप घोषको उपस्थितिमा “काञ्चनजङ्घा एग्रिप्रिन्युअर्स मिट” सम्पन्न

उत्तर बङ्गलाको कृषि क्रान्तिका लागि नयाँ पहल ​सिलगढी: माटीगढास्थित उत्तर बङ्गला विज्ञान केन्द्र (नॉर्थ बंगाल साइनस सेंटर) मा आज “काञ्चनजङ्घा एग्रिप्रिन्युअर्स मिट” (कृषि-उद्यमी सम्मेलन) भव्य रूपमा

नार्थ बंगाल

एनबीयूमा ‘ध्रुमा फिल्म फेस्टिभल’ सम्पन्न

​सिलगढी: उत्तर बङ्गला क्षेत्रको ऐतिहासिक सम्पदा, कला र परम्परालाई जोगाउने अनि यसको प्रवर्द्धन गर्ने उद्देश्यका साथ उत्तर बङ्गला विश्वविद्यालय (एनबीयू) को रवीन्द्र भानु मञ्चमा ‘ध्रुमा फिल्म

पश्चिम बंगाल

​​”आगामी तीन महिनाभित्र पश्चिम बङ्गलाको पर्यटन क्षेत्रमा ठुलो फेरबदल देखिनेछ”: पर्यटन मन्त्री डा. शङ्कर घोष

​बागडोगरा: कोलकातामा भर्खरै मात्र पर्यटन विभागको कार्यभार सम्हालेपछि पश्चिम बङ्गलाका नव-नियुक्त पर्यटन मन्त्री डा. शङ्कर घोष शुक्रबार पहिलोपल्ट बागडोगरा विमानस्थल आइपुग्नुभयो। यहाँ आइपुग्दा उहाँलाई भव्य रूपमा