
भूटान केन्द्रविन्दु बनाएर ५.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प; नेपाल, भारत र चीनसहित ५ देशमा धक्का महसुस
नयाँ दिल्ली: भूटानको ऐतिहासिक सहर पुनाखालाई केन्द्रविन्दु बनाएर आज राति एक शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। अन्तर्राष्ट्रिय भूगर्भ केन्द्रहरूका अनुसार राति ११ बजेर २१ मिनेट




















