Day: जुन 6, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

पहिलो दिन भारतको स्कोर ३ विकेटमा ३६८ रन

मुल्लांपुर: भारतले अफगानिस्तानविरुद्ध एकमात्र टेस्ट म्याचको पहिलो दिन नै आफ्नो स्थिति बलियो बनायो। भारतले शनिवार टेस्ट म्याचको पहिलो दिन आफ्नो पहिलो ईनिंग्समा ३ विकेटमा ३६८ रनको

खेलकुद

भारतीय वनडे टीममा स्थान पाए यशस्वी जयसवालले

मुम्बई: टेस्ट टीमका स्टार ओपनर यशस्वी जयसवालले भारतीय वनडे टीममा पनि स्थान पाएका छन्। भारत र अफगानिस्तानबीच अहिले मुल्लांपुरमा एकमात्र टेस्ट म्याच खेलिँदैछ। त्यसपछि यी दुई

पश्चिम बंगाल

इन्डिया गठबन्धनको महत्त्वपूर्ण बैठकमा भाग लिन अभिषेक बनर्जी दिल्ली प्रस्थान

चुनावी पराजयपछि विपक्षी एकता बलियो बनाउने रणनीति काेलकाता: ​तृणमूल कांग्रेस (टीएमसी) का राष्ट्रिय महासचिव अभिषेक बनर्जी आगामी सोमबार ८ जूनमा आयोजना हुने ‘इन्डिया’ गठबन्धनको महत्त्वपूर्ण बैठकमा

राष्ट्रिय

पश्चिम एशिया संकटका बीच प्रधानमंत्रीको उच्चस्तरीय बैठक

इन्धन बचाउन र सार्वजनिक यातायात प्रयोग गर्न विशेष अपिल नयाँ दिल्ली: ​प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक सल्लाहकार परिषद (पीएम-ईएसी) सँग एक अत्यन्तै महत्त्वपूर्ण बैठकको अध्यक्षता गर्नुभएको छ।

अन्तर्राष्ट्रिय

“ईरानले निहुँ खोज्नु छोडोस्, हाम्रो संप्रभुतामाथि आँच आए सहँदैनौँ”~ बहरीनको दह्रो चेतावनी ​

नयाँ दिल्ली: शनिबार बहरीनको विदेश मन्त्रालयबाट एउटा कडा बयान अघि आएको छ। ईरानले बहरीन र कुवेतमाथि गरेको मिसाइल अनि ड्रोन हमलाको बहरीनले घोर निन्दा गरेको छ।

सिक्किम

भाजपामा नयाँ सदस्यहरूको ताँती

गान्तोक अनि आरिथाङका २० परिवार कमल फूलमा समाहित, चालक मोर्चाका दिग्गजहरू पनि सामेल ​गान्तोक: सिक्किम पहाडमा भारतीय जनता पार्टी (भाजपा)-को साङ्गठनिक पत्तो झन्-झन् कसिलो बन्दै गइरहेको

नार्थ बंगाल

अब ६ घण्टामै सिलगढीबाट दिल्ली

बंगालमा भाजपाको डबल इन्जिन सरकार आउनसाथ बुलेट ट्रेनको ठुलो धमाका​काेलकाता: बंगालमा सत्ता परिवर्तन भएर भाजपाको नयाँ सरकार बन्नसाथ केन्द्र र राज्यबीचको तालमेलमा ठुलो सुधार देखिएको छ।

सिक्किम

माल्तिनी नदीको बाढीले थेक गाउँमा वितण्डा: सडक ठप्प, झोलुङ्गे पुल जोखिममा, प्रशासनद्वारा स्थलगत निरीक्षण

​पाकिम: गएको ५ जुनका दिन पाकिम जिल्लाको माल्तिनी नदीमा अचानक आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण नदी छेउछाउ बस्ने मानिसहरूको जनजीवन प्रभावित हुनुका

राष्ट्रिय

३ जुलाईदेखि बाबा बर्फानीको दर्शन खुला

५७ दिने अमरनाथ यात्राको निम्ति प्रशासन कडा, ७० वर्ष नाघेकाहरूलाई नो एन्ट्री नयाँ दिल्ली: ​यसपालिको श्री अमरनाथ यात्रा २०२६ को निम्ति प्रशासनिक तयारीहरू जोडतोडका साथ चलिरहेका

पश्चिम बंगाल

सौरभ गाङ्गुलीद्वारा हल्लाको खण्डन: ‘युसुफ पठानलाई सीट छोड्न भनिएको छैन, मेरो राजनीतिसँग कुनै सरोकार छैन’

​कोलकाता: भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गाङ्गुलीले तृणमूल कांग्रेस (टीएमसी) सुप्रिमो ममता बनर्जीको तर्फबाट पूर्व क्रिकेटर एवं वर्तमान लोकसभा सांसद युसुफ पठानलाई सीट छोड्ने सन्देश

नार्थ बंगाल

सिक्किमबाट सिलगढी गईरहेका एकै परिवारका तीनजना वयस्क र एक नाबालिक बेपत्ता, खोजी अभियान जारी

कालेबुङ: सिक्किमबाट सिलगडीतर्फ यात्रा गरिरहेको एकै परिवारका तीनजना वयस्क र एक नाबालिका रहस्यमय रूपमा बेपत्ता भएपछि टिस्टा नदी आसपास व्यापक खोजी तथा उद्धार अभियान शुरु गरिएको

सिक्किम

चामलिङको हुङ्कार~ ‘परिवर्तनको नाममा आएको गरीबमारा सरकारलाई नफालेसम्म सिक्किमको भलो हुँदैन’

​गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले वर्तमान सरकारमाथि कडा प्रहार गर्दै परिवर्तनको नाममा आएको सरकारले जनतालाई कङ्गाल मात्र नबनाएर राज्यको धरोहर र पहिचान