Day: मे 26, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

आरसीबी लगातार दोस्रोपल्ट आईपीएल फाइनलमा

धर्मशाला: रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले लगातार दोस्रोपल्ट आईपीएलको फाइनलमा स्थान बनायो। मंगलवार खेलिएको आईपीएल २०२६-को क्वालीफायर-१ म्याचमा वर्तमान च्याम्पियन आरसीबी-ले गुजरात टाइटन्सलाई सजिलैसँग ९२ रनले पराजित

अन्तर्राष्ट्रिय

​​​दोहामा शान्ति वार्ता चल्दै गर्दा अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा भीषण हवाई आक्रमण

​दोहा: कतारको राजधानी दोहामा दुई देशबीच उच्च स्तरीय शान्ति वार्ता जारी रहेकै समयमा अमेरिका र इरानबीचको सैन्य टकराव पुनः उत्कर्षमा पुगेको छ। अमेरिकी सेनाले दक्षिणी इरानमा

अन्तर्राष्ट्रिय

महत्त्वाकाङ्क्षी ‘भिजन २०३०’ सङ्कटमा: साउदी अरबको फजुल खर्चको युग अन्त हुँदै

​नयाँ दिल्ली: साउदी अरबका क्राउन प्रिंस मोहम्मद बिन सलमान (एमबीएस) को महत्त्वाकाङ्क्षी योजना ‘भिजन २०३०’ वित्तीय सङ्कट र क्षेत्रीय तनावका कारण दबाबमा परेको छ। तेलमा आधारित

पश्चिम बंगाल

पश्चिम बङ्गालमा ‘अन्नपूर्ण भण्डार’ योजना घोषणा: जुन १ देखि लाभग्राहीको खातामा मासिक ३ हजार पठाइने

​कोलकाता: पश्चिम बङ्गालको नयाँ सरकारले सर्वसाधारणका लागि ठुलो राहत प्याकेज घोषणा गर्दै ‘अन्नपूर्ण भण्डार’ योजना ल्याएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले योजनाको प्रशासनिक प्रक्रिया आगामी बुधबारदेखि नै

जीटीए

पीएफ नबुझाएको आरोपमा लङ्भ्यू चियाबारीको मालिक बिरुध्द एफआईआर

बुधवार एएलसीमा हुने सभामा केवल मालिक र प्रबन्धकलाई मात्रै बोलाएको आरोप खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीका श्रमिकहरुलाई मालिकले अहिलेसम्म सात करोडभन्दा बढी पीएफ भुक्तान ‌नगरेकोमा मालिक बिरुध्दमा

पश्चिम बंगाल

प्रशासनिक समन्वय बैठकपछि मुख्यमन्त्री अधिकारीका ठूला घोषणा: ‘अन्नपूर्ण भण्डार’ को फारम बुधबार जारी हुने, ‘स्वास्थ्य साथी’ आयुष्मान भारतमा परिणत गरिने

​कोलकाता: मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका विभिन्न कल्याणकारी योजनाहरूमा व्यापक परिमार्जन र नयाँ व्यवस्थाको घोषणा गरेका छन्। मङ्गलवार कल्याणीमा आयोजित उच्च स्तरीय प्रशासनिक समन्वय बैठकपछि पत्रकारहरूसँग कुरा

सिक्किम

राष्ट्रपतिद्वारा नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजीको भ्रमण

गान्तोक: राष्ट्रपति द्रौपदी मुर्मूले आज देवरालीस्थित नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजी (एनआईटी) को भ्रमण गरिन्। एनआईटी परिसरमा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, धर्म विभागका मन्त्री सोनाम

जीटीए

गोजमुमोको सिविटारमा छेत्री गाउँ र १२ नम्बर शाखा गठन

तीनधारे: खरसाङ महकुमाको तीनधारे घैयाबारी महानदी समष्टि अन्तर्गत सिविटार गिताङ्गे खण्ड समिति गोर्खा जनमुक्ति मोर्चाको छेत्री गाउँ र १२ नम्बर गाउँ शाखा कमिटी गठन गरिएको छ।

जीटीए

मालुटार चियाबारीमा गोजमुमो तीनधारे महानदी समष्टिको सभा

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सभा मालुटार चियाबारीमा सम्पन्न भएको छ। उक्त सभा गोजमुमो मालुटार चियाबारी खण्ड समितिको सभापति सन्तोक राईको अध्यक्षतामा सम्पन्न भएको

सिक्किम

क्याप सहभागितामूलक नेतृत्व र सामूहिक जिम्मेवारीमा विश्वास गर्दछ: गणेश राई

​गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले राज्यका सबै छवटा जिल्लाहरू- गान्तोक, नाम्ची, सोरेङ, गेजिङ, मङ्गन र पाकिममा जिल्ला कार्यकारी परिषद् बैठकहरूको शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ।

सिक्किम

राष्ट्रपतिले गरिन् रिज पार्कमा अर्किडेरियमको भ्रमण

गान्तोक: राष्ट्रपति द्रौपदी मुर्मूले आज दिउँसो राजधानीको रिज पार्कस्थित अर्किडेरियमको भ्रमण गरिन्।स्वर्ण जयन्ती मैत्रेय मंजरी परिसरमा रहेको यश अर्किडेरियमले राज्यको समृद्ध पुष्प सम्पदा र जैविक विविधता

पश्चिम बंगाल

टीएमसीका दुई ठुला नेता पक्राउ: लाखौँ नगद र ठुलो परिमाणमा सरकारी राहत सामग्री बरामद

​कोलकाता: पश्चिम बङ्गालमा तृणमूल कांग्रेस (टीएमसी) का नेताहरूमाथि प्रशासनिक र कानुनी कारबाहीको सिलसिला जारी रहेको छ। यसै क्रममा उत्तर २४ परगनाको बाडुडिया र दक्षिण २४ परगनाको