Day: मे 13, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

थाईल्याण्ड ओपनः श्रीकान्त र सिन्धुको प्रभावशाली शुरुवात

ब्यांकक: भारतीय स्टार ब्याडमिन्टन खेलाडी किदाम्बी श्रीकान्त र पीभी सिन्धुले असाधारण शुरुवात गर्दै थाइल्यान्ड ओपन सुपर ५०० ब्याडमिण्टन प्रतियोगिताको दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन्। पूर्व

पश्चिम बंगाल

राज्यमा सरकार परिवर्तनपछि महिला आयोगकी अध्यक्षले दिइन् राजीनामा

‎कोलकाता: पश्चिम बंगालमा सरकार परिवर्तनपछि राज्य महिला आयोगकी अध्यक्ष लीना गंगोपाध्यायले राजीनामा दिएकी छन्। प्रशासनिक स्रोतका अनुसार उनले निर्धारित कार्यकाल समाप्त हुनुअघि नै आफ्नो पदबाट राजीनामा

स्वास्थ्य

‎मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन केयरिंग माइन्ड्स इन्टरनेशनल काे अपिल

अझ विस्तृत रूपमा सेवा दन नयाँ ठेगानाबाट ठूलो स्तरमा काम सुरु ‎कोलकाता: मानसिक स्वास्थ्यप्रति समाजमा चेतना पहिलेको तुलनामा निकै बढेको छ। “सधैं राम्रो महसुस नहुनु पनि

खेलकुद

मेस्सी वार्षिक २६७ करोड़ रुपियाँभन्दा अधिकको कमाई सहित एमएलएस-को सबैभन्दा महँगो खेलाड़ी

नयाँ दिल्ली: विश्व फुटबलका महान खेलाड़ी लियोनल मेस्सीले फेरि एकपटक आफ्नो लोकप्रियता र बजार मूल्य सबैभन्दा माथि रहेको प्रमाणित गरेका छन्। इण्टर मियामीसँग नयाँ सम्झौता गरेपछि

राष्ट्रिय

नार्को-आतङ्कवाद विरुद्ध एनआईएको ठूलो सफलता, मास्टरमाइन्ड इकबाल सिंह ‘शेरा’ पोर्चुगलबाट सुपुर्दगी गरी पक्राउ

नयाँ दिल्ली: ​नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआईए) ले बुधबार भारत विरोधी नार्को-आतङ्कवाद नेटवर्क विरुद्ध एउटा ठूलो सफलता हात पारेको छ। एजेन्सीले हिजबुल मुजाहिदीनको टेरर फाइनान्सिङ मुद्दाका मुख्य

सिक्किम

केन्द्रीय राज्यमन्त्री सावित्री ठाकुरद्वारा नाम्ची जिल्लाको तीन दिवसीय भ्रमण सम्पन्न

विकास निर्माणका कार्यहरूको समीक्षा गान्ताेक: ​भारत सरकारको महिला तथा बाल विकास मन्त्रालयकी केन्द्रीय राज्यमन्त्री सावित्री ठाकुरले नाम्ची जिल्लाको आफ्नो तीन दिवसीय औपचारिक भ्रमण आज सम्पन्न गरेकी

राष्ट्रिय

जयशंकरको सम्भावित नेपाल भ्रमण: नयाँ दिल्ली–काठमाडौं सम्बन्धको नयाँ अध्याय कि पुरानै द्विविधा?

देवेन्द्र किशोर नेपाल–भारत सम्बन्ध दक्षिण एसियाली कूटनीतिमा सबैभन्दा जटिल, संवेदनशील र बहुआयामिक सम्बन्धमध्ये एक हो। खुला सीमा, सांस्कृतिक निकटता, धार्मिक सम्बन्ध, आर्थिक अन्तरनिर्भरता र राजनीतिक प्रभावका

मनोरञ्जन

बक्स अफिसमा ‘धुरन्धर २’ को ऐतिहासिक दबदबा: १८०० करोडको क्लब नजिक रणवीर सिंह

मुंबई: ​निर्देशक आदित्य धरको कुशल निर्देशनमा तयार पारिएको चलचित्र ‘धुरन्धर २: द रिभेन्ज’ ले भारतीय चलचित्रको इतिहासमा एउटा नयाँ र विशाल सफलताको मानक स्थापित गरेको छ।

नेपाल

संसद्‌मा ‘बालेन’ को प्रतीक्षा: पाँच वर्षसम्म अनुहार मात्रै हेर्ने कि आवाज पनि सुन्ने? विपक्षीको नियमापत्ति

​काठमाडौँ(नेत्र बिक्रम बिमली): प्रतिनिधिसभाको बुधबारको बैठक निकै नाटकीय बन्यो। कार्यसूचीमा स्पष्ट लेखिएको थियो— प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले सरकारको ‘नीति तथा कार्यक्रम’ माथिको छलफल प्रारम्भ गरियोस्

सिक्किम

गान्तोकमा ‘माटो कवि’ जीवन थिङको मूर्ति अनावरण, दशकौँ पछिको सपना साकार

​गान्तोक: राजधानी गान्तोकमा दशकौँको पर्खाइपछि आज ‘माटो कवि’ जीवन थिङको मूर्ति स्थापनाको सपना साकार भएको छ। गान्तोकको मनन केन्द्र र रचना बुक्स नजिकै रहेको जीवन थिङ

अन्तर्राष्ट्रिय

८ वर्षपछि बेइजिङ ओर्लिए ट्रम्प

मस्क र कुकसहितको शक्तिशाली टोली साथमा, अर्बौं डलरको व्यापारिक सम्झौता हुने संकेत नयाँ दिल्ली: ​अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार आफ्नो परिवार र उच्चपदस्थ व्यापारिक टोलीसहित चीनको

नार्थ बंगाल

शब्द समय सालबारीद्वारा कथाकार एंव चित्रकार सुभाष छेत्रीको स्मृतिमा श्रद्धाञ्जली सभा

सालबारी: शब्द समय सालबारीले कथाकार एंव चित्रकार सुभाष छेत्रीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजन गरी उनलाई कीर्ति र कर्ममा स्मरण गऱ्यो। हिमुलका सह निर्देशक जस्ता उच्च पदमा