Day: अप्रिल 4, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

आईपीएल २०२६-मा दिल्ली क्यापिटल्सको लगातार दोस्रो जीत

नयाँ दिल्ली: दिल्ली क्यापिटल्सले आईपीएल २०२६-को आठौं म्याचमा ५ पल्टको च्याम्पियन मुम्बई इण्डियन्सलाई ६ विकेटले पराजित गऱ्यो। यस जीतको साथ दिल्ली क्यापिटल्स ४ पोइण्ट्सको साथ असल

खेलकुद

लिलामीमा भएको चूकबारे बोल्न वाध्य सीएसके-का मुख्य प्रशिक्षक स्टीफन फ्लेमिंग

हैदराबाद: पञ्जाब किंग्सविरुद्ध म्याच हारेपछि चेन्नई सुपर किंग्स (सीएसके)-का मुख्य प्रशिक्षक स्टीफन फ्लेमिंगले बताएअनुसार, आईपीएल २०२६-को लिलामीमा टीमले धेरै बलरहरूमाथि नजर राखेको थियो तर उनीहरूलाई टीममा

नेपाल

पोखरामा फेवाताल किनारका अवैध टहरा भत्काउने अभियान सुरु

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा पोखरा महानगरपालिकाले पर्यटकीय फेवातालको छेउछाउमा निर्माण भएका अवैध टहरा (अस्थायी संरचना) हटाउन अभियान सुरु गरेको छ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी

सिक्किम

लाचुङमा हिमपहिरोमा ज्यान गुमाएका सैनिकप्रति मुख्यमन्त्री द्वारा श्रद्धाञ्जली

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले लाचुङ क्षेत्रमा गस्तीका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका कुमाऊँ रेजिमेन्टका सैनिक नाइक विकास कुमारप्रति गहिरो समवेदना व्यक्त गरे।मुख्यमन्त्री तामाङले एक शोक

अन्तर्राष्ट्रिय

होर्मुज जलडमरूमध्य सम्बन्धी प्रस्तावमा मतदान स्थगित, रुस–चीनको विरोध

नयाँ दिल्ली: संयुक्त राष्ट्र सुरक्षा परिषद को यस महिनाको अध्यक्षता गरिरहेको बहरीन ले होर्मुज जलडमरूमध्य खुला गर्ने प्रस्तावमाथिको मतदान स्थगित गरेको छ।राजनयिक स्रोतहरूका अनुसार उक्त प्रस्तावको

जीटीए

अमर लामाद्वारा खरसाङ बजार क्षेत्रमा चुनाव प्रचार

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ निर्वाचन क्षेत्रका उम्मेद्वार अमर लामाले खरसाङ बजार क्षेत्रमा चुनाव प्रचार गरेका छन्। खरसाङ टाउन कमिटीकोे अगुवाई अनि महकुमा क्षेत्रका चुनाव

जीटीए

श्रमजीवि र खटिखानेहरुका लागि आवाज बन्न सुमेन्द्र तामाङले निर्दलीय उम्मेद्वारको रूपमा बुझाए नामांकन पत्र

खरसाङ: खरसाङ विधानसभा समष्टिमा श्रमजीवि पहलबाट निर्दलीय उम्मेद्वारको रुपमा खरसाङको बरबुङ बस्ती निवासी सुमेन्द्र तामाङद्वारा नामांकन पत्र बुझाएका छन्। उनी श्रमजीवी र खटिखानेहरुको‌ आवाजलाई मुद्दा बनाएर

राष्ट्रिय

वैश्विक संकटबीच भारत मजबुत रह्यो: एस जयशंकर

रायपुर: भारतका विदेशमन्त्री एस जयशंकर ले विश्वव्यापी संकटका बाबजुद भारत मजबुत रूपमा उभिएको बताएका छन्।रायपुरस्थित भारतीय प्रबंध संस्थान रायपुर को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो

जीटीए

कालेबुङको समग्र विकासका लागि बीजेपी गठबन्धनलाई समर्थन गर्न सांसद राजु विष्टको आह्वान

कालेबुङ: दार्जिलिङका सांसद राजु विष्टले कालेबुङबाट बीजेपी गठबन्धनका उम्मेदवार भरत छेत्री को समर्थनमा आयोजित विशाल नामाङ्कन र्‍यालीमा सहभागी हुँदै क्षेत्रको विकासका लागि गठबन्धनलाई समर्थन गर्न आह्वान

जीटीए

युवाहरुलाई रोजगार दिने वाचाको साथमा मोहन शर्माले निर्दलीय उम्मेद्वारको रूपमा बुझाए नामांकन पत्र

खरसाङ: युवाहरुलाई रोजगार दिने वाचाको साथमा सिलगढीको दार्जिलिङ मोड निवासी मोहन शर्माले खरसाङ विधानसभा समष्टिमा निर्दलीय उम्मेद्वारको रुपमा आफ्नो नामांकन पत्र बुझाएका छन्।‌ मानव संसाधन क्षेत्रमा

नेपाल

काठमाडौं पुलिसद्वारा गुण्डा–बिचौलियाविरुद्ध ठूलो कारबाही, १८९ जना पक्राउ

काठमाडौं: काठमाडौं पुलिसले बिचौलिया, सार्वजनिक स्थलमा गुण्डागर्दी गर्ने र यात्रुहरुलाई समस्यामा पार्ने १८९ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।जिल्ला पुलिस परिसर काठमाडौंका प्रवक्ता, पुलिस उपरीक्षक

जीटीए

भागोप्रमो प्रार्थी अमर लामाद्वारा घुम्ती चियाबारीमा चुनाव प्रचार

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले आज बिहान तीनधारे महानदी समष्टि अन्तर्गत घुम्ती चियाबारीमा आफ्नो चुनाव प्रचार गरेका छन्। उनले