Day: मार्च 6, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
राष्ट्रिय

प्रधानमन्त्री मोदीको कोलकाता ऱ्याली १५ को सट्टा १४ मार्चमा, भाजपा उम्मेदवारहरूको सूचीमा काम तीव्र

कोलकाता: पश्चिम बंगाल विधानसभा चुनाउको तयारीबीच भारतीय जनता पार्टीको कोलकातामा प्रस्तावित प्रमुख र्या्लीको मिति परिवर्तन हुनसक्छ। प्रधानमन्त्री नरेन्द्र मोदीको ऱ्याली जुन पहिले १५ मार्चमा निर्धारित थियो,

जीटीए

सन्त मेरिज ग्राम पञ्चायत दुईमा एसआईआरमा ५९ जनाको नाम डिलिट

पञ्चायत प्रधानद्वारा सहयोगको आश्वासन सोनादा: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज दुई ग्राम पञ्चायत क्षेत्रमा पनि वर्तमानमा चलिरहेको मतदाता विशेष गहन संसोधन एसआईआरको सूचीमा ५९ जनाको डिलिट

जीटीए

सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती विशेषाङ्क ज्ञानदीप पत्रिका लोकार्पण

सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती विशेषाङ्क ज्ञानदीप पत्रिका लोकार्पण गरिएको छ।‌ उक्त पत्रिका लोकार्पण समारोहको अध्यक्षता प्रधानाध्यापक बिन्दिया प्रधानले गरेकी थिइन् भने प्रमुख अतिथिको

जीटीए

भागोप्रमो महानदी तीनधारे समष्टिको चुनाव कमिटी गठनको कार्य शुरु

पहिलो चुनाव कमिटी घुम्ती कमानमा गठन खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी तीनधारे समष्टिको आयोजनामा चुनाव कमिटी गठनको लागि घुम्ती कमानको २६६ बुथमा सभा सम्पन्न भएको

जीटीए

भागोप्रमो २८ नम्बर समष्टिको ग्रामीण क्षेत्रलाई लिएर सभा सम्पन्न

खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको पञ्चायती क्षेत्रकाे कार्यकारिणी सदस्यहरुलाई लिएर एउटा सांठनिक सभा खरसाङ नगरपालिका हलमामोहन गुरुङकाे अध्यक्षतामा सम्पन्न भयो। सभामा प्रमुख अतिथिको रुपमा

नार्थ बंगाल

युवा गायक प्रणय गुरुङ पितृ शोकमा

खरसाङ: युवा गायक प्रणय गुरुङ पितृ शोकमा परेका छन्।‌ उनको पिता दुर्गा गुरुङको ६८ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ। उनी केही समयदेखि गम्भीर रोगले

जीटीए

खरसाङ बजार क्षेत्रभित्रका विभिन्न समुदायका प्रतिनिधिहरूसंग भागोप्रमोको सभा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटिको पहलमा खरसाङ बजार क्षेत्रभित्रका विभिन्न समुदायका प्रतिनिधिहरूसंग एक सभा सम्पन्न भएको छ। सभालाई टाउन कमिटीको मूल सचिव बीरबल

जीटीए

एसआईआरमा धेरै मतदाताहरुलाई भोट दिने अधिकारबाट वञ्चित गराइएको छ तर निर्वाचन आयोगलाई नागरिकता खारेज गर्ने कुनै अधिकार छैन: आरके शर्मा

खरसाङ: दार्जिलिङ पहाडी क्षेत्रको नयाँ मतदाता सूची विशेष गहन संशोधन प्रक्रिया एसआईआरमा धेरै मतदाताको नाम काटिएको तथा अण्डर एडजुडिकेशन अर्थात् विचाराधीन अवस्थामा परेको विषयलाई लिएर ईण्डियन

अन्तर्राष्ट्रिय

ईरानका नेताहरूबारे ट्रम्पको कडा माग

दुबई: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानका आगामी सर्वोच्च नेता चयन गर्ने प्रक्रियामा आफूलाई समावेश गर्नुपर्ने बताएका छन्। ट्रम्पको यो अभिव्यक्ति त्यस्तो समयमा आएको हो

नार्थ बंगाल

एसएमसीद्वारा वार्ड नं. ७ को रातो बत्ती क्षेत्रमा सडक स्तरोन्नति कार्यको शुभारम्भ

सिलगढी: सिलगढी नगरनिगम(एसएमसी) का चेयरम्यान गौतम देवले सिलगढी नगर निगमको पहलमा तथा उत्तर बंग विकास विभागको ४९ लाख ७८ हजार रुपैयाँको आर्थिक सहयोगमा नगर निगमअन्तर्गत वार्ड

खेलकुद

चौथो गोर्खा चेली टुर्नामेण्टः स्टार वरियर्स एफसी (झारखण्ड) सजिलै फाइनलमा

खरसाङ: जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधान अनि आयोजित चौथो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा शुक्रवार एउटा म्याच खेलियो। चानमारी खेल

सिक्किम

लोवर कर्जी मार्ताम गाउँ अब सडकमार्गद्वारा जोडियो, गाउँलेहरूमा खुशी

गान्ताेक: योक्सम-टाशीडिङ निर्वाचन क्षेत्र अन्तर्गत पर्ने दुर्गम लोवर कर्जी मार्ताम गाउँ अब सडक मार्गद्वारा सिधै जोडिएको छ, जसले गाउँलेहरूलाई ठूलो राहत दिएको छ। पहिले दुर्गम मानिने