
जीटीए
कालेबुङमा खानेपानी संकटको समाधानको मागमा ऱ्यालीको साथमा जिल्लापाल कार्यालय घेराउ
कालेबुङ: कालेबुङमा विगत ११ दिनदेखि खानेपानी संकटको चलिरहेकोले आज जनकल्याण समितिद्वारा कालेबुङ जिल्लापाल कार्यालय घेराउ गरेका छन्।लगातार ११ दिनदेखि खानेपानी नपाएपछि कालेबुङ शहरवासीको जनजीवन प्रभावित बनेको



