
सिक्किम
पहिरोपीडित भेट्न मुख्यमन्त्री तामाङ रिम्बीमा
तत्काल राहत र आवासको घोषणा गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले हालै गएको पहिरोबाट प्रभावित युक्सोम-ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गतको रिम्बी गाउँको निरीक्षण गर्दै पीडित परिवारहरूसँग भेटघाट



