
खेलकुद
न्यूजील्याण्डद्वारा घोषित टेस्ट टोलीमा रचिन रवीन्द्र र डेवोन कन्वेलाई स्थान
वेलिंगटन: भारतविरुद्ध आउँदो २ वटा टेस्ट म्याचको सीरीजको निम्ति न्यूजील्याण्डले आफ्नो टोली घोषणा गऱ्यो। अलराउण्डर रचिन रवीन्द्र र विकेटकीपर ब्याटर डेवोन कन्वे टेस्ट टोलीमा फर्किएका छन्।



