
राजस्थानमा राज्यपाल माथुरले गरे ‘आचार्य महाप्रज्ञ नेत्रालय’ को नयॉं भवनकाे लोकार्पण
गान्तोक: राजस्थान भ्रमणमा रहकाे सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले, डूंगरपुर जिल्ला अन्तर्गत आदिवासी ग्रामीण क्षेत्र वागदरीमा ‘आचार्य महाप्रज्ञ नेत्रालय’ को नयॉं भवन लोकार्पण गरेकाे राजभवनद्वारा जारी



















