
सभासद श्याम शेर्पाको पहल र अनित थापाको सहयोगमा खरसाङ महाविद्यालयको खेलकूद मैदानको विस्तार कार्यको शुरु
खरसाङ: क्षेत्रीय सभासद श्याम शेर्पाको पहल र जीटीए प्रमुख कार्यपाल अनित थापाको सहयोगमा खरसाङ महाविद्यालयको खेलकूद मैदानलाई विस्तार गरिने कार्य शुरु गरिएको छ। यस क्षेत्र वरिपरिका