
खरसाङ बजारमा घरेलु ग्यासको समस्यालाई लिएर नगरपालिका र ग्यास एजेन्सीहरुमाझ सभा सम्पन्न
खरसाङ: खरसाङ बजार क्षेत्रमा घरेलु ग्यासको अभाव साथै बिहान लामो लाइन लागेर ग्यास थाप्नु परेको जन अवस्था र मानिसहरुले भोग्नु परेको समस्याहरुलाई लिएर आज खरसाङ नगरपालिकाद्वारा


















