
उपसभामुख र हपै प्रान्तीय जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष बीच भेटवार्ता
काठमांडू: नेपालको प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना र चीनको हपै प्रान्तीय जनकांग्रेसको स्थायी समिति उपाध्यक्ष चाङ मेइच बीच भेटवार्ता भएको छ।चीनको १४ औं राष्ट्रिय जन कांग्रेसको


















