बाघडुग्रा हवाईअड्डा आइपुगे मुख्यमन्त्री तामाङ

n6355735371729254541839b7b464787c4d49cdbb7492e8c21306bcd4187b109a36ea371911adc32ed352ac

सिलगढ़ी: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज बाघडुग्रा हवाईअड्डा आइपुगेका छन्। मुख्यमन्त्री तामाङ चण्डीगढ़मा आयोजित एनडीएका मुख्यमन्त्रीहरूको परिषद बैठकमा भाग लिएर फर्किएका हुन्।
उक्त बैठकको अध्यक्षता प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।
यस अतिरिक्त, मुख्यमन्त्री हरियाणाका मुख्यमन्त्री नायब सैनीको शपथ ग्रहण समारोहमा पनि सहभागी बने। शपथ ग्रहण समारोह पञ्चकुलामा आयोजन गरिएको थियो। मुख्यमन्त्रीलाई बाघडुग्रा हवाईअड्डामा प्रोटोकल युनिट, टीआईसी र एसटीडीसी, सिलगढ़ीका अधिकारीहरूले स्वागत गरेका थिए।

About Author

Advertisement