Day: अक्टोबर 14, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नेपाल

पैसा नहुँदा बनेनन् झापाका १७५ वटा सिसी क्यामेरा

झापा (भद्रपुर): झापाका मुख्य सडक र चोक बजारमा जडान गरिएका सिसी टिभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भए पनि मर्मतमा कसैले चासो दिएको छैन।सुरक्षाका दृष्टिकोणले सम्वेदनशील मानिने जिल्लाका

जीटीए

दार्जिलिङको सिंगताम चियाबारीस्थित ब्रिटिशकालीन बढ़ा कोठी जलेर नष्ट

दार्जिलिङ: दार्जिलिङको सिंगताम चियाबारीस्थित ब्रिटिशकालीन बढ़ा कोठी जलेर नष्ट भएको छ। आज राती भएको भयावह अग्निकाण्डमा बन्द सिंगताम चियाबारीको ब्रिटिशकालीन बढ़ा कोठी जलेर स्वाहा भएको छ।

उत्तर-पूर्व

असममा १७ वटा ‘एकलव्य मोडल आवासीय विद्यालय’- को निर्माण

गुवाहाटी: असममा शीघ्र नै १७ वटा ‘एकलव्य मोडल आवासीय विद्यालय’ निर्माण गरिनेछ भनि मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले जनाएका छन्। मुख्यमन्त्रीले सोशल मीडियाको माध्यमबाट भने, म

नार्थ बंगाल

आज साँझ सिलगढीमा पूजा कार्निभल भव्य रूपमा आयोजना गरिने

सिलगढी: हरेक वर्ष जस्तै यस वर्ष पनि सिलगढीमा भव्य पूजा कार्निभल आयोजना गरिने भएको छ। यसका लागि तयारी भइरहेको शहरका मुख्य सडक सजाइँदैछ, एयरभ्यु मोडमा अल्पना

नेपाल

दाङमा थारु महिलाहरु सखिया नॉच नॉच्दै

दाङ (घोराही): सखिया नाच नाच्दै : दाङको घोराही उपमहानगरपालिका-१४ स्थित झिङौरा गाउँका थारु समुदायका युवती दसैँको दिन बेलुका महत्वाको घरमा दसैँको अवसरमा नाचिने सख्या नाच नाच्दै।

नेपाल

बोदे बर्साईनमा मेयर गोल्डकप फुटवल प्रतियोगिता पालन

सप्तरी (राजबिराज): वडादशैँ, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा सप्तरीको बोदे बर्साईन नगरपालिकाको आर्थिक सहयोग तथा बोदे बरसाईन युवा समाजको आयोजना गरिएको छैठौं मेयर गोल्डकप फुटवल प्रतियोगिता

खेलकुद

यूएफा नेशन्स लीगमा ईंग्ल्याण्डको जीत

लण्डन: यूएफा नेशन्स लीग फूटबल प्रतियोगितामा ईंग्ल्याण्डले गत म्याचको असफलतालाई भुलेर जीतको स्वाद चाख्यो। ईंग्ल्याण्डले आइतवार राति खेलिएको म्याचमा फिनल्याण्डलाई ३-१-ले पराजित गऱ्यो। केही दिन अघि

खेलकुद

माहेला जयवर्धने फेरि मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक नियुक्त

मुम्बई: पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले आईपीएलको मेगा लिलामी अघि ठूलो फेरबदल गर्दै श्रीलंकाका पूर्व कप्तान माहेला जयवर्धनेलाई टीमको मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। जयवर्धने २०१७-देखि २०२२-सम्म मुम्बई

नार्थ बंगाल

तेल ट्यांकरमा भीषण आगलागी

कोचबिहार: मदारीहाट क्षेत्रमा तेल ट्यांकरमा आगलागी भएपछि धेरै सवारीसाधनमा क्षति पुगेको छल घटना आइतबार राति करिब १० बजे मदारीहाट क्षेत्रमा भएको हो। मदारीहाट रिलायन्स पेट्रोल पम्प

नेपाल

मेचीपुलबाट मेची महाकाली उद्धार यात्रा प्रारम्भ

झापा (काकरभिट्टा ):पूर्वको मेची पुलमा शान्तिको दीप प्रज्वलनसहित सुरु भएको मेची-महाकाली राष्ट्रिय उद्वार यात्रा।तस्बिर सौजन्य: मानव सेवा आश्रम काठमांडू

नेपाल

झापाका छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

झापा (काकरभिट्टा): झापाका छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको

अन्तर्राष्ट्रिय

कुवेतमा दुई नेपाली महिलाकाे हृदयघातबाट निधन

काठमांडू: कुवेतकाे खैतानमा नवलपुरकी पूर्णिमाया थापा मगर सन् २०१४ देखि यहाँ घरेलु कामदारको रूपमा कार्यरत थिईन्, तर बिरामी भएर अस्पाताल जाने क्रममा ट्याक्सीमै दुःखद निधन भयो।