Day: अक्टोबर 14, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
राष्ट्रिय

मुम्बईबाट उड्ने तीन अन्तर्राष्ट्रिय उडानमा बम विस्फोटको धम्की

मुम्बई: सोमबार मुम्बईबाट उड्ने तीनवटा अन्तर्राष्ट्रिय उडानमा बमको धम्की आएपछि सुरक्षा निकायहरूमा त्रास फैलियो। न्यूयोर्कका लागि एयर इण्डियाको उडान डाइभर्ट गरी दिल्लीमा अवतरण गरियो। अधिकारीहरूका अनुसार

पश्चिम बंगाल

जलपाईगढी शहर पूजाको कार्निभलमा सजियो

जलपाईगढी: जलपाईगढीमा पूजा कार्निभलको तयारी तीब्र गतिमा भइरहेको छ। जलपाईगढीका कलाकारहरूले रातभर सडकमा अल्पना बनाएका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा पूजा कार्निवल २०२४ को विशेष कार्यक्रमको

अन्तर्राष्ट्रिय

भारतीय बन रक्षक को गोली बाट एक नेपाली घाइते

बर्दियाः बर्दियामा भारतीय वनरक्षकले गोली चलाउँदा एक नेपाली घाइते भएका छन्।बर्दियाको नेपाल-भारत सीमा क्षेत्रमा खेतमा काम गरिरहेका गुलरिया नगरपालिका-८ नारायण टोलका ४५ वर्षीय बलाराम लोध घाइते

खेलकुद

ब्याटर र बलरहरूका आक्रामक सोचले टेस्ट क्रिकेटको प्याटर्न बद्लिएको दावी गरे प्रशिक्षक गम्भीरले

नयाँ दिल्ली: भारत र न्यूजील्याण्डबीच एम चिन्नास्वामी स्टेडियममा बुधवारदेखि शुरु हुने पहिलो टेस्ट म्याच अघि आयोजक टीमका मुख्य प्रशिक्षक गौतम गम्भीरले बलरहरूका महत्त्व र ब्याटरहरूका आक्रमक

नार्थ बंगाल

राजगञ्जमा जलाशयबाट महिलाको मृतदेह फेला

राजगञ्ज: राजगञ्जमा सडक किनारको जलाशयबाट एक महिलाको लाश फेला परेपछि क्षेत्रमा सनसनी मच्चिएको छ। राजगञ्ज–गर्दारा राज्य सडकको माझियाली मोड क्षेत्रमा रहेको जलाशयबाट आज उक्त महिलाको शव

उत्तर-पूर्व

करोड़ौं रुपियाँको ब्राउन शुगरसितै एक तस्कर पक्राउ

गुवाहाटी:: स्पेशल टास्क फोर्स (एसटीएफ) असमको टीमले गुवाहाटीको जोराबाट इलाकाबाट गुप्त सूचनाको आधारमा अभियान चलाएर करोड़ौं रपियाँको मादक पदार्थ जफ्त गरेको छ। यस सम्बन्धमा मादक पदार्थ

उत्तर-पूर्व

हतियारसितै एनएससीएन (केवाईए) क्याडर पक्राउ

काेहिमा: असम राइफल्स औ नागाल्याण्ड पुलिसले एक संयुक्त अभियान चलाएर नागाल्याण्डको मोन जिल्लामा हतियारसितै एकजना एनएससीएन (केवाईए) क्याडरलाई पक्राउ गरेको छ। गुप्त सूचनाको आधारमा चलाइएको अभियान

नेपाल

हात्तीको आक्रमणबाट गाँउलेहरु आतंकित

महेन्द्रनगर: कञ्चनपुरको बेलौरीमा हात्तीको बथान बस्तीभित्र पस्न थालेपछि स्थानीयमा त्रास बढेको छ।बेलौरी-लालझाडी क्षेत्रमा केहीदिनदेखि हात्तीको बथान देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको हो। हिजो राति हात्तीको आक्रमणबाट

नेपाल

घाँस काट्न गएकामाथि हात्तीको आक्रमण, एकको मृत्यु

बारा (कलैया): बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका-२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकर रहेका छन्।सोमबार बिहान हात्तीले आक्रमण गर्दा

नेपाल

पसलबाट चोरी गरेकाे रुपैयाँ नै नक्कली

रौतहट: किराना पसलबाट चोरी गरेको आरोपमा नक्कली नोटसहित एक जना रौतहटबाट पक्राउ परेका छन्। नक्कली नोटसहित पक्राउ पर्नेमा परोहा नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षिय

नेपाल

ताप्लेजुङमा पौडी खेल्ने क्रममा बेपत्ता दुई बालबालिका मध्ये एकको शव फेला

ताप्लेजुङ (फुङलिङ): ताप्लेजुङमा पौडी खेल्ने क्रममा बेपत्ता दुई बालबालिकामध्ये एकको शव फेला परेको छ।अक्टूबर ४मा मैवाखोला गाउँपालिका २ खानीबाट बेपत्ता बालबालिकामध्ये १२ वर्षीय आइतमाया शेर्पा मृत