Day: अगस्ट 17, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

अनुत्पादक भूमि कृषियोग्य बनाउने अभियानले लियो गति

पाकिम: पाकिम जिल्ला प्रशासनले शुरु गरेको बाँझो जमीनलाई कृषियोग्य क्षेत्र बनाउने अभियानले रफ्तार पक्रेको छ। यसअन्तर्गत अधिकारीहरुको एक टोलीले यस्ता अनुत्पादक भूमिलाई उर्वर जमीनको रुपमा रूपान्तरण

सिक्किम

नेपाली साहित्य परिषदले पाल्न गर्ने भाषा मान्यता दिवस

गान्तोक: नेपाली साहित्य परिषदले आगामी २० अगस्तमा ३३औं भाषा मान्यता दिवस भव्यताकासाथ पालन गर्नेभएको छ। आज राजधानीस्थित जर्नलिस्ट युनियनको कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै

खेलकुद

पेरिसमा रजत जितेपछि लुसाने डायमण्ड लीगमा हिस्सा लिने पुष्टि गरे नीरज चोपड़ाले

नयाँ दिल्ली: पेरिस ओलम्पिकमा रजत पदकमै चित्त बुझाउनु परेपछि नीरज चोपड़ा अहिले रिह्याबमा रहेका छन् । उनलाई ओलम्पिकको अवधि चोट लागेको थियो। टोक्यो ओलम्पिकमा स्वर्ण पदक

सिक्किम

पाकिममा आर्थिक समावेशी योजनासम्बन्धी जिल्ला स्तरीय बैठक

पाकिम: पाकिमको जिल्ला प्रशासनिक केन्द्रमा आज एकीकृत आर्थिक समावेशी कार्य योजनासम्बन्धी जिल्ला स्तरीय समितिको एक बैठक सम्पन्न भयो। पाकिम जिल्लाका जिल्लापाल आगवाने रोहन रमेशको अध्यक्षतामा बसेको

सिक्किम

एसएचजीका सदस्यहरूलाई कोदोको उपयोगिताबारे प्रशिक्षण

गान्तोक: ग्रामीण महिलाहरुको आर्थिक विकास स्थितिलाई विस्तार गर्ने उद्देश्य राखेर मार्ताम ग्राम विकास केन्द्रमा कोदोको उपयोगिताबारे प्रशिक्षण सम्पन्न भयो। स्थानीय पाँच स्वसहायता समूहका ५० महिला सहभागीहरूले

पश्चिम बंगाल

डाक्टरको हडतालका कारण धुपगढी महकुमा अस्पतालमा बाह्य रोगी विभाग बन्द हुँदा समस्या

जलपाईगढी: डाक्टरहरू बिदामा परेका कारण धुपगढी महकुमा अस्पतालको बाहिरी रोगी विभाग बन्द रह्यो। आरजी कार मेडिकल कलेज अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र विभत्स हत्याको विरोधमा देशव्यापी

सिक्किम

सोकेथाङको पीएचई भवनमा आज नेश्नल स्पेस डे पालन

गान्तोक: अप्पर तादोङ निर्वाचन क्षेत्र अन्तर्गत सोकेथाङको पीएचई भवनमा आज नेश्नल स्पेस डे पालन गरियो। नेश्नल हाइड्रोलजी प्रोजेक्ट, स्टेट प्रोजेक्ट मनिटरिङ यूनिट सिक्किमको संयुक्त पहलमा आयोजित

पश्चिम बंगाल

किन्नरहरूद्वारा मनसा पूजा आयोजना

जलपाईगढी: जलपाईगढीका किन्नरहरूले भव्य उत्सवका साथ मनसा पूजाको आयोजना गरे। उनले नगरको रैकतपारा क्षेत्रस्थित आफ्नै निवासमा यो पूजा आयोजना गरेका हुन्। मनसा पूजाको अवसरमा पूजामण्डप बनाइएको

जीटीए

महिला डाक्टरको न्यायको मांगमा खरसाङमा मैनबत्ती रैली

खरसाङ: कोलकोतामा महिला डाक्टरको बलत्कार र हत्याको विरोधमा खरसाङ महकुमा अस्पतालको डाक्टरहरू, नर्सहरू र स्वाथ्यकर्मीहरूले आज साँझ मैनबत्ती रैली निकालेका छन्। महिला डाक्टरको बलत्कार र हत्याको

पश्चिम बंगाल

आरजी कर प्रकरण: भाजपा महिला मोर्चाद्वारा पुलिस चौकीमा विरोध प्रदर्शन

कोचबिहार: आरजी कर अस्पतालकी एक महिला डाक्टरको दुष्कर्म एवं हत्याको विरोधमा शनिबार दिउँसो ३ बजे भाजपाको महिला मोर्चाले कुचबिहारको जिल्ला भाजपा कार्यालयबाट विरोध र्‍याली निकाल्यो र

पश्चिम बंगाल

आरजी कर घटनाको विरोधमा उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा बाहिरी सेवाहरू बन्द

सिलगढी: आरजी कर घटनाको विरोधमा आज उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा बाहिरी सेवाहरू बन्द रह्यो। उल्लेखनीय छ, आरजी कर घटनालाई लिएर पूरै राज्यमा आक्रोश छ।

पश्चिम बंगाल

डाक्टरहरूको आन्दोलनका बीच मन्त्री उदयन गुहा दिनहाटा विभागीय अस्पताल पुगे

कोचबिहार: डाक्टरहरूको हडतालको बीचमा उत्तर बंगाल विकास विभागका मन्त्री तथा दिनहाटा डिभिजनल अस्पताल रोगी कल्याण समितिका अध्यक्ष उदयन गुहा सेवाहरूको निरीक्षण गर्न दिनहाटा डिभिजनल अस्पताल पुगे।