Day: जुलाई 25, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

मुख्यमन्त्री तामाङले लिए रिम्पोछे गवाङ तेञ्जिङ ग्युर्मिडसँग आशिर्वाद

गान्तोक: राज्यका मुख्मयन्त्री प्रेम सिंह तामाङले आज उनको सरकारी निवास मिन्तोगाङमा गकर रिम्पोछे गवाङ तेञ्जिङ ग्युर्मिडसँग भेट गर्दै आशिर्वाद ग्रहण गरे। रिम्पोछेसँगको भेटमा मुख्यमन्त्रीले गहिरो अनुभव

पश्चिम बंगाल

पुलिसमाथि हमला हुँदा चार जना पुलिस गम्भीर घाइते

उत्तर दिनाजपुर: पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्लामा बदमाशहरूले पुलिसमाथि आक्रमण गरेको घटना सार्वजनिक भएको छ, जसले आतंक मच्चाएको छ। यस हमलामा चार पुलिस गम्भीर घाइते भएका

पश्चिम बंगाल

चोर भएको आशंकामा एक युवकलाई कुटपिट

सिलगढी: पछिल्ला केही दिनदेखि सिलगढीमा महिला र बालबालिका बेपत्ता भएको अफवाह फैलिएको छ। यो अफवाह यसरी फैलिएको छ कि सिलगढी र आसपासका क्षेत्रका मानिसहरु निकै त्रसित

पश्चिम बंगाल

आलुको तस्करी हुँदै?

कोचबिहार: असम-बंगाल सीमानाबाट असममा आलु तस्करी भइरहेको छ समाचार छ। समाचारअनुसार  बक्सिरहाटको असम गेटमा आलुका केही रेल रोकिए पनि गएराति संकोस नदी किनारका विभिन्न ठाउँबाट रातको

सिक्किम

माउण्ट कञ्चन एकाडमीले रजत जयन्ती पालन गर्ने

गेजिङ: माउन्ट कञ्चन एकाडमी एक निजि अंग्रेजी विद्यालय स्थापना भएको २५ वर्ष पुगेकोमा रजत जयन्तीका रुपमा भव्य रुपमा मनाउने निर्णय गरिएको छ। उत्कृष्ट शिक्षा र अनुकरणीय

पश्चिम बंगाल

जलपाईगढीमा बदमाशहरूद्वारा पुलिसमाथि गोली प्रहार

जलपाईगढी: जलपाईगढीमा बदमाशहरूले पुलिसलाई गोली हानेको एउटा घटना प्रकाशमा आएको छ, जसले जलपाईगढी र पुलिस विभागमा हलचल मच्चाएको छ। पुलिस स्रोतहरूबाट प्राप्त जानकारी अनुसार, जलपाईगढी सदर

सिक्किम

मन्त्री एनबी दाहालले गरे एनएचपीसीको टनलको निरीक्षण

गान्तोक: सडक तथा पुल विभागका मन्त्री नरबहादुर दाहालले आज बिहान जोरथाङस्थित लेक्शेप राष्ट्रिय राजमार्ग रेशी एनएचपीसी बाँध परिसरमा रहेको टनलको भ्रमण गरेका छन्। यहाँको टनलमा पानी

पश्चिम बंगाल

हात्तीको उपद्रोमा एक जनाको मृत्यु

जलपाईगढी: डुवर्समा हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। यसपटक हात्तीको उपद्रोमा एक पुरुषको ज्यान गएको छ भने श्रीमती पनि

सिक्किम

चित्रकार सिवान राईलाई पहिलो सिक्किम अकादमी अवार्ड २०२४ प्रदान गरिने

गान्तोक: सिक्किम अकादमीले यस वर्षदेखि सिक्किम अकादमी अवार्ड प्रदान गर्ने घोषणा गरेको छ। आज अकादमीका अध्यक्ष एसआर सुब्बा, महासचिव पूर्ण योञ्जन, सचिव, प्रशासन पीएल सुब्बाले संयुक्त

सिक्किम

चित्रकार सिवन राईलाई प्रथम सिक्किम अकादेमी पुरस्कार प्रदान गरिने

गान्तोक: सिक्किम अकादेमीले यो वर्षदेखि शुरु गरेको सिक्किम अकादेमी पुरस्कार २०२४ ले चर्चित युवा चित्रकार सिवन राईलाई चित्रकलामा उनको कार्यलाई सम्मान गर्दै प्रथम सिक्किम अकादेमी पुरस्कारले

पश्चिम बंगाल

डेङ्गु नियन्त्रणका लागि वार्ड नम्बर ३३ मा मेयरको नेतृत्वमा अभियान थालियो

सिलगढी: सिलगढीमा पछिल्ला केही दिनमा डेंगुका बिरामीको संख्या बढेको छ। यसैलाई ध्यानमा राख्दै आज सिलगढी नगरपालिकाले शहरको ३३ नम्बर वार्डमा अभियान शुरु गरेको छ, जसको नेतृत्व

पश्चिम बंगाल

मन्दिर चोरीका सामानसहित दुई जना पक्राउ

सिलगढी: नयाँ जलपाई गढी थानाको पुलिसले सिलगढीको एक मन्दिरमा चोरीको मामलामा दुई जनालाई पक्राउ गरेको छ। साथै उनीहरुको साथबाट चोरीका सबै सामान समेत बरामद भएको छ।