Day: मे 24, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू

गर्भमा छोरा छोरी हेर्न पेट काट्ने पतिलाई आजीवन कारावासको सजाय

बदायुं (उत्तर प्रदेश): छोरा जन्माउने चाहनामा श्रीमतीमाथि क्रूरताको सबै सीमा नाघेको अत्यन्तै लज्जास्पद घटनामा बदायुंको अदालतले हँसियाले गर्भवती श्रीमतीको पेट काट्ने पतिलाई दोषी ठहर गरेको छ।

नेपाल

वॉर्ड कार्यालयमा ताला लगाएर दार्जिलिङ भ्रमणमा निस्के

झापा: मोरंग जिल्लाको विराटनगर महानगरपालिका वॉर्ड नम्बर १२ को कार्यालयमा ताला लगाएर कर्मचारी तथा जनप्रतिनिधि भ्रमणमा निस्किएका छन्। बिहीबारमई २४ मा बुद्ध जयन्तीको विदाको अवसर पारेर

पश्चिम बंगाल

कोलकाता उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुग्यो भाजपा

कोलकाता: कोलकाता उच्च अदालतको फैसलाविरुद्ध भाजपा अब सर्वोच्च अदालत पुगेको छ। कोलकाता उच्च अदालतले सोमबार केन्द्रमा सत्तामा रहेको भाजपा सरकारलाई अर्को आदेश नभएसम्म तृणमूल कांग्रेस विरुद्ध

मनोरञ्जन

‘सिंघम अगेन’बाट अजय देवगनको पहिलो झलक

मुम्बई: अजय देवगन यतिबेला आफ्नो आगामी फिल्म ‘सिंघम अगेन’लाई लिएर चर्चामा छन्। यो फिल्मको सुटिङ चलिरहेको छ र रोहित शेट्टीले आफ्नो कप ब्रह्माण्डको बारेमा केहि अपडेटहरू

विचित्र संसार

समुन्द्री किनारमा घुम्न अन्जानमा बालबालिकाले उठाए यस्ता सामान, पर्यो ७३ लाख जरिवाना

कतै घुम्न जाँदा त्यहाँको नियमहरू बारे जान्नु आवश्यक छ। अन्यथा, सानो गल्तीले ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ। एक जना महिलासँग यसतै भएको छ। उनी आफ्ना नानीसँग समुद्र

राष्ट्रिय

राज्यपाल बोसले उपराष्ट्रपति धनखड़सित गरे भेट

नयाँ दिल्ली: पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोसले शुक्रवार उपराष्ट्रपति निवास गएर उपराष्ट्रपति जगदीप धनखड़सित भेट गरे। उपराष्ट्रपति सचिवालयले दुवै नेताले भेट गरेको फोटोहरू सोशल मीडिया

पश्चिम बंगाल

सुन पसलमा चोरी-डकैती रोक्न पुलिसको विशेष पहलमा विशेष उपकरण जडान गरिँदै

मालदा: सुन व्यवसायीहरूकहाँ दिनहुँ हुने चोरी–डकैती रोक्न मालदा जिल्ला पुलिसले विशेष पहल थालेको छ। यस अन्तर्गत सुन व्यवसायीहरुको पसलमा चोर र डाँकुलाई सजिलै समात्ने उपकरण जडान

अन्तर्राष्ट्रिय

इंग्ल्याण्डमा आमनिर्वाचन ४ जुलाईमा

इंग्ल्याण्डमा आउँदो ४ जुलाईमा आमनिर्वाचन हुनेभएको छ। प्रधानमन्त्री ऋषि सुनकले बुधबार साँझ आमनिर्वाचनको मिति प्रस्तावगर्दै इंग्ल्याण्डहरूले निर्वाचन माआफ्नो भविष्य रोज्न सक्षम हुनेआशा व्यक्त गरेका छन्। कन्जरभेटिभ

पश्चिम बंगाल

सिलगढीमा एक युवतीसँग अश्लिल गतिविधि गरेको आरोपमा एक वृद्ध पक्राउ

सिलगढी: युवतीसँग अश्लिल कृत्य गरेको आरोपमा महिला पुलिस थानाले एक वृद्धलाई पक्राउ गरेको छ। अभियुक्तको नाम एमडी तस्लीम (६३) हो। उनी सिलगढी नगरपालिकाको वार्ड नम्बर ७

पश्चिम बंगाल

बंगालमा भाजपा नेताको कारबाट २४ लाख नगद बरामद

कोलकाता: लोकसभा चुनावका क्रममा पश्चिम बंगालमा भाजपा नेता प्रशान्त बाराको कारबाट २४ लाख रुपियाँ नगद बरामद भएको थियो। भाजपा नेताबाट २४ लाख रुपियाँ बरामद भएको खबर

पश्चिम बंगाल

सिलगढीमा शुरु भयो विभिन्न नदीको सरसफाईको काम

सिलगढी: सिलगढी नगर निगमले सिलगढीका नदीहरूलाई सरसफाई गर्न कदम चालेको छ। सिँचाइ विभागले नगरका जोरपानी नदीलगायत विभिन्न खोला सफाइको काम शुरु गरेको छ। सिलगढीका मेयर गौतम

पश्चिम बंगाल

इनार सफा गर्ने क्रममा सिलगढीमा दुर्घटना परि दुईको मृत्यु, एक घाइते

सिलगढी: सिलगढी विभागमा एक भयानक दुर्घटना भएको छ। इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। यो घटनापछि वरपरका