
नायिका तमन्ना भाटिया बनिन् इन्स्ट्यान्ट पेय पदार्थ निर्माता कम्पनी रसनाको नयाँ ब्राण्ड एम्बासेसडर
नयाँ दिल्ली: गर्मीसँगै प्रत्येक वर्ष झैँ यस वर्ष पनि रसनाले एउटा नयाँ अभियान ल्याएको छ जसले हामीलाई उर्जा दिने उनीहरूका २१ वटा भिटामिन र खनिजहरूलाई हाइलाइट


















