Day: डिसेम्बर 23, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा को कुदृष्टि मिरिकमा पर्न असफल

मिरिक: गोर्खा जातिको अस्तित्व संरक्षण र चिन्हारी प्राप्तिको मुद्दालाई कुठाराघात गर्दै जन्म गराईएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा राजनीतिक पार्टीको आफ्नै अस्तित्व संकटमा परिरहेको वर्तमान अवस्था छ।उनिहरुको

क्षेत्रीय

हाम्रै माटोमा सुन उम्रन्छ, तर यसको महत्व बुझ्नुपर्छ: अनोस थापा

मिरिक: हाम्रै माटोमा सुन,चाँदी, हिरा उम्रन्छ, तर यसको महत्व बुझ्नु जरूरी रहेको छ। उक्त मन्तव्य जीटीएका सूचना एवं सांस्कृतिक विभागका कार्यकारिणी सभासद अनोश थापाले मिरिकमा गोर्खे

क्षेत्रीय

जलपाईगुडीमा एक परिवारले बिजुलीको माग गर्दै प्रदर्शन गरे

जलपाईगुडी: धुपगुरी ब्लकमा बस्ने एक परिवारले बिजुली जडानको लागि आन्दोलन गरेका छन्। बारघरिया प्रमुख फणिन्द्रनाथ राईलाई पटक–पटक जानकारी दिँदा पनि मुख्य इलाका बारघरियाका राममोहनका सम्पूर्ण परिवारले

अन्तर्राष्ट्रिय

तीन रुसी लडाकु विमान खसालेको युक्रेनको दाबी

युक्रेनको सेनाले शुक्रवार देशको दक्षिणमा तीन वटा रुसी लडाकु जेट खसालेको जनाएको छ।बमवर्षक सु-२५ जेट विमानहरू खेअर्सन क्षेत्रमाथिबाट खसालिएको युक्रेनको एअर फोर्सले घोषणा गरेको छ।राष्ट्रपति भोलोदिमिर

क्षेत्रीय

वृन्दावन वेलफेयर सोसाईटी सालबारीको दोस्रो स्थापना दिवस साथै वार्षिक साधारण सभा

खरसाङ: वृन्दावन वेलफेयर सोसाईटीको दोस्रो स्थापना दिवस साथै वार्षिक साधारण सभा आयोजना गरेको छ। सालबारीको वृन्दावन वेलफेयर सोसाईटी सालबारीको उक्त दोस्रो स्थापना दिवस र वार्षिक साधारण

अन्तर्राष्ट्रिय

यूएईबाट ३०० भन्दा बढी भारतीय यात्रु लिएर उडेको विमान फ्रान्समा रोकियो, मानव तस्करीको आशङ्का

संयुक्त अरब एमिरेट्स (यूएई)बाट ३०३ जना भारतीय यात्रुहरूलाई लिएर उडेको एउटा विमानलाई शुक्रवार फ्रान्समा अवतरण गराइएको छ। सो विमान निकारागुआतर्फ गइरहेको थियो। फ्रान्सका सञ्चारमाध्यमहरूले उक्त विमानको

क्षेत्रीय

क्रिसमसलाई मध्य नजर राखेर दुई दिनव्यापी खरसाङ गोर्खेहाट

खरसाङ: क्रिसमसको सिजनलाई हेरेर यस सप्ताह खरसाङको गोर्खे हाट दुई दिन राखिएको छ। खरसाङको गोर्खे हाट चौधौं हप्तामा पुगेको छ अनि क्रिसमसमा चाहिने सर सामानहरू राखेर

क्षेत्रीय

स्टेट फार्म कालोनी जुनियर हाई स्कूलको छेउमा आगलागी

इस्लामपुर: उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर ब्लकको स्टेट फार्म कालोनी जुनियर हाई स्कूलको छेउमा फोहोरको डम्पमा आगो लगाइएपछि अराजकता देखियो। खबर पाएलगत्तै इस्लामपुर दमकलका कर्मचारीले घटनास्थलमा पुगेर

राष्ट्रिय

पश्चिम बंगाल सरकारले केन्द्रसित कोरोनाको आंकड़ा साझा गरेकाे छैन

काेलकाता: पूरा देशमा कोरोना संक्रमण एक पल्ट फेरि तीव्र गतिमा फैलिन थालेको छ। शनिवार केन्द्रिय स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अपडेटेड आंकड़ाहरू अनुसार कोरोनाको ७५२ नयाँ मामिला अघि

विशेष

राष्ट्रिय स्वयंसेवक संघको गुनासो

राष्ट्रीय स्वयंसेवक संघको आजसम्मको इतिहास कालमा यो घटनाले पनि एउटा स्थान पाएको छ। यस घटनाबाट देशका कर्णधार मानिने युवामा अंकुरित राष्ट्रीय भावना आदानप्रदान र सम्प्रेषण संगै

क्षेत्रीय

उत्तर बङ्गालका विभिन्न जिल्लाका अपाङ्गता भएका बालबालिकाहरूबीच खेलकुद प्रतियोगिताको आयोजना

सिलगढी: सिलगढी कञ्चनजङ्घा स्टेडियममा उत्तर बंगालका विभिन्न जिल्लाका विशेष आवश्यकता भएका वा अपाङ्गता भएका बालबालिकाहरूसँग खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। यो खेल यही महिनाको २७ तारिख

क्षेत्रीय

उत्तर बंगाल विज्ञान केन्द्रमा आकाश अवलोकन कार्यक्रम आयोजित

सिलगढी: हरेक वर्ष जस्तै यस वर्ष पनि उत्तर बंगाल विज्ञान केन्द्रमा आकाश अवलोकन कार्यक्रम आयोजना गरिएको थियो। चन्द्रमादेखि आकाशका विभिन्न ग्रहहरूलाई दूरबीनबाट हेर्न सकिन्छ। यसमा धेरैले