Day: डिसेम्बर 20, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

मेयर गौतम देवले ३० जनालाई नयाँ घरको साँचो हस्तान्तरण गरे

सिलगढी: मेयर गौतम देव सिलगढी नगर निगम वार्ड नम्बर १८ खुदिराम कोलोनीका ३० जनालाई नयाँ घरको साँचो हस्तान्तरण गरिएको छ। संयोगले गत १८ नवम्बर कैयौं घर

सिलगढीको होमबाट दुष्कर्म पीडिता नाबालिगको झुन्डिएको अवस्थामा लाश उद्धार

सिलगढी: सिलगढीको एउटा होमबाट दुष्कर्म पीडिता नाबालिगको झुन्डिएको अवस्थामा शव उद्धार गरिएको छ। नाबालिग गत अगस्त महिनादेखि सिलगढीको हाकीमपाडास्थित उक्त होममा बस्दै आइरहेकी थिइन्। आज बुधवार

क्षेत्रीय

२ देखि ८ जनवरी सम्म सिलगढीमा नाटक मेला आयोजना हुने

सिलगढी: सिलगढीमा नाटक मेला सुरु हुन लागेको छ। यसै सन्दर्भमा सिलगढीमा १ जनवरीमा रंगीन जुलुसको आयोजना गरिँदैछ र यो नाटक मेला २ जनवरीदेखि सिलगढीको दीनबन्धु मञ्चमा

क्षेत्रीय

सडक संगठनले लचेन र मुन्सिथाङ बीच सडक सञ्जाल सफलतापूर्वक पुनःस्थापित गरे

गान्तोक: सीमा सडक संगठनको निरन्तर प्रयास साथै कठोर परिश्रमको उत्तर जिल्लाको लाचेनदेखि मुन्सीथाङ जोडने सडक पूर्णरूपमा खोलिएको छ। उल्लेखनीय छ, गत ४ अक्टोबरको राति आएको बाढीले

क्षेत्रीय

नरबहादुर दाहाल स्मृति पुरस्कार सम्बन्धी सुकनामा चर्चा 

सुकना: भारतीय नेपाली साहित्यका एक वरिष्ठ साहित्यकार सुकना निवासी नरबहादुर दाहालको स्मृतिमा नरबहादुर दाहाल स्मृति पुरस्कार प्रदान गरिने निर्णय सुकना साहित्यिक सांस्कृतिक संस्थानले लिएको छ। संस्थानका सभापति

राष्ट्रिय

कोभिड़ भारत: संक्रमण फेरी बढ्दै

कोरोनाकाे ६१४ नयाँ मामिला, ३ जनाकाे मृत्यु नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ६१४ नयाँ मामिला अघि आएको छ। यसको साथै

क्षेत्रीय

अवैध कल सेन्टरमा पुलिसको छापा, ८ जना पक्राउ

सिलगढी: भाडाको घरमा अवैध कल सेन्टरहरू तीब्र गतिमा चलिरहेको रहेका थिए ।घरकी श्रीमतीलाई केटीहरुको शंकास्पद व्यवहार मन परेन । उनले पुलिसलाई खबर गरे। उजुरी पाएपछि राजगञ्ज

क्षेत्रीय

बंगाल सरकारले कोरोना स्थितिको समीक्षा गरे

काेलकाता: देशभरिमा कोरोना संक्रमण तीव्र भएको मध्यनजर पश्चिम बंगालले स्थितिको समीक्षा गरेको छ। राज्यका स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीले बुधवार जानकारी गराए, राज्यमा कोरोनाको स्थिति नियन्त्रणमा

क्षेत्रीय

ठाकुरनगर रेलवे गेटमा फ्लाईओभर निर्माणका लागि प्रदेश सरकारबाट एनओसी नपाएकोमा विधायक शिखा चटर्जी हडतालमा बसिन्

सिलगढी: फ्लाईओभर निर्माणका लागि केन्द्र सरकारले रकम छुट्याए पनि प्रदेश सरकारले एनओसी दिएको छैन। राज्य सरकारमाथि यस्तो आरोप लगाउँदै डबग्राम–फुलबारीकी विधायक शिखा चटर्जी ठाकुरनगर रेलवे गेट

क्षेत्रीय

वाष्पचालित रेलको ईञ्जिनले छोडे लिंग

खरसाङ: खरसाङदेखि सिलगढीतर्फ गईरहेको दार्जिलिङ हिमालयन रेलवेको वाष्प ईञ्जन महानदी बजार पुग्दा ईञ्जिनले लिंग छोडेको छ। दार्जीलिङ हिमालयन रेलवेको वाष्प ईञ्जिन विश्व प्रसिध्द रहेको छ। उक्त

क्षेत्रीय

खरसाङमा प्रि क्रिसमस अनि शान्ति रैली सम्पन्न

खरसाङ: आज खरसाङमा प्रि क्रिसमस अनि शान्तिको रैलीको आयोजना गरिएको छ। संयुक्त इसाई एकता मञ्चको आयोजनामा सम्पन्न उक्त प्रि क्रिसमस अनि शान्ति रैली खरसाङ बजार र