Day: अगस्ट 25, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

बंगाललाई केन्द्रबाट १६४७ करोड रुपियाँ प्राप्त

कोलकाता: पश्चिम बंगाल सरकारले केन्द्रीय सरकारबाट १६४७ करोड रुपियाँ प्राप्त गरेको छ। १५औं वित्त आयोग अन्तर्गत मंगलबार राज्यको राजस्वमा ६५१ करोड रुपियाँ आएको समाचार छ। अर्कोतर्फ

क्षेत्रीय

बंगालमा कोविडको नियम लिएर मुख्यमन्त्रीको घोषणा

कोलकाता: पश्चिम बंगालबाट कोभिड नियम हटाइयो। मुख्यमन्त्री ममता ब्यानर्जीले बिहीबार धनधान्य सभागृहमा अब सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने बताइन्। पश्चिम बंगालमा अहिले कोभिड नियमहरू छैनन्। टेलिभिजन

क्षेत्रीय

इसरोको मद्दतले जादवपुर विविमा ऱ्यागिङ रोकिने, राज्यपालले दिए निर्देश

कोलकाताः कोलकाताको चर्चित जादवपुर विश्वविद्यालयमा ऱ्यागिङ रोक्नको निम्ति अब भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को मद्दत लिनेछ। यसको निम्ति राज्यपाल एवं विश्वविद्यालयका पदेन कुलाधिपति डा. सीवी

क्षेत्रीय

पश्चिम बंगालमा वर्षाका कारण नदीहरूमा जलस्तर वृद्धि

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा लगातार वर्षाका कारण नदीहरूमा जलस्तर वृद्धि भएका छन्। कतिपय ठाउॅॅंहरूमा बाढ़ जस्तो स्थिति उत्पन्न भएको छ। सरकारले

क्षेत्रीय

बलात्कारीलाई इन्काउन्टरमा मार्नु उचित हुन्छ: शुभेन्दु

कोलकाता: मटिगढा घटनालाई उल्लेख गर्दै विपक्षी दलका नेता शुभेन्दु अधिकारीले ममता सरकार राज्यमा महिलालाई सुरक्षा दिन असफल भएको आरोप लगाए। विद्यालयका छात्रा पनि अछुतो छैनन्। पुलिसको

क्षेत्रीय

आजदेखि जेयूमा सीसीटीभी जडान गरिने

कोलकाता: जादवपुर विश्वविद्यालयमा सीसीटीभी जडान गर्ने प्रक्रिया आज अर्थात शुक्रबारदेखि सुरु हुँदैछ। अहिले विभिन्न प्रवेश बिन्दुमा १० वटा सीसीटिभी जडान गरिने स्रोतले जनाएको छ। यसबारे जेयू

क्षेत्रीय

बङ्गालमा मौसम बदली, आगामी २ दिन पानी पर्ने, ओरेन्ज-पहेँलो चेतावनी पनि जारी

कोलकाता: अलिपुर मौसम विभागका अनुसार, शुक्रबार धेरै स्थानहरूमा वर्षा हुनेछ। दिनभरि हावाहुरीसहित वर्षाको सम्भावना छ। आज बिहान कोलकाताको न्यूनतम तापक्रम २६.५ डिग्री सेल्सियस थियो। त्यस्तै हावामा

क्षेत्रीय

देशको निम्ति प्राणको आहुति दिने गोर्खाले आजसम्म न्याय पाएको छैन: अजय एडवाडर्स

दार्जीलिङमा शहीद दुर्गा मल्लको सालिग स्थापना दार्जीलिङ: देशको निम्ति प्राणको आहुति दिने गोर्खाले आजसम्म न्याय पाएको छैन यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो।

क्षेत्रीय

दुई दिनदेखि परेको अविरल वर्षाका कारण सिलगढीका धेरै क्षेत्र जलमग्न

सिलगढी: सिलगढी सहित पूरै उत्तर बंगालमा विगत दुई दिनदेखि लगातार वर्षा भइरहेको छ। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सिलगढीका धेरै क्षेत्रमा पानी जम्मा भएको छ।

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको १,५०८ सक्रिय मामिला

कोरोनाकाे ७३ नयाँ मामिला, १ जनाकाे मृत्यु नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ७३ नयाँ मामिला अघि आएको छ। यसको साथै

क्षेत्रीय

उत्तर दिनाजपुरमा नर्सिङ विद्यार्थीको रहस्यमय मृत्यु

उत्तर दिनाजपुर: एसएसकेएममा एक नर्सिङ विद्यार्थीको मृत्युको खबर पछि हेमताबादमा एक नर्सिङ विद्यार्थीको रहस्यमय मृत्युले सनसनी फैलाएको छ। मृतक बालिकाको नाम सयानी सरकार हो। उनी बैंगलोरको

क्षेत्रीय

पश्चिम बंगालका गभर्नर सीवी आनन्द बोस मिजोरममा मारिएका मजदुरका परिवारलाई भेट्न मालदा पुगे

मालदाः पश्चिम बंगालका गभर्नर सीवी आनन्द बोस शुक्रबार मिजोरममा मारिएका मजदुरका परिवारलाई भेट्न मालदा पुगेका छन्। राज्यपाल शुक्रबार बिहान रेलबाट मालदा पुगेका थिए। आज उनले यहाँ