Day: अगस्ट 1, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नेपाल

कोविड़ नेपाल: कोरोनाकाे २ नयाँ मामिला

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोना भाइरसका २ नयाँ मामिला अघि आएको छ भनेे कोरोनाले कासैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो २७१ जनाको कोरोना

क्षेत्रीय

कुचबिहारको महाराजा नृपेन्द्र नारायण हाई स्कूलको शताब्दी समारोह रंगारंग जुलुसबाट शुरु

कुचबिहार: कुचबिहारको शाही युगको महाराजा नृपेन्द्र नारायण हाई स्कूल शताब्दी वर्षमा प्रवेश गरेको छ। आज विद्यालयको स्थापना दिवसको शताब्दी समारोह रंगारंग जुलुसबाट शुरु भएको छ। यस

राष्ट्रिय

प्रधानमन्त्री मोदी लोकमान्य तिलक राष्ट्रिय पुरस्कारद्वारा सम्मानित

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीलाई मंगलबार पुणे महाराष्ट्रमा लोकमान्य तिलक राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गरियो। यो पुरस्कार ती व्यक्तित्वहरूलाई प्रदान गरिन्छ जसले राष्ट्रको प्रगति र विकासको लागि

मनोरञ्जन

कौन बनेगा करोडपतिको प्रतीक्षामा दर्शक

मुम्बई: कौन बनेगा करोडपति दुई दशकअघि शुरु भएको थियो र आजसम्म हरेक सिजन हिट भएको छ। अब छिट्टै शुरु हुन लागेको केबीसी १५ को प्रतिक्षामा छन्

क्षेत्रीय

मङ्पू नाली डाँड़ादेखि जन मैदानसम्मको बाटो मरमति कार्य आरम्भ

मङ्पु: मङ्पू लाब्दा समष्टि अन्तर्गत नाली डाँडादेखि मङ्पू जनमैदानसम्म जाने बाटोको आज क्षेत्रीय कार्यकारी सभासद रतन थापा अनि सिन्कोना निर्देशक डा. सामुएल राईको बहुलीबाट केक काटेपछि

क्षेत्रीय

फुवागढी स्कूलका शिक्षक अरुण चन्द्र राई (कुलुङ) लाई विदाइ

मिरिक: मिरिकको फुवागढी उच्चतर माध्यमिक विद्यालयका सिनियर शिक्षक अरुण चन्द्र राई (कुलुङ) लाई अवकाश ग्रहण गरेपछि आज एउटा समारोहबीच विदाइ दिइयो। विद्यालयका शिक्षक प्रभारी पेमा लामाको

खेलकुद

इस्टबेङ्गल क्लबको १०४औं स्थापना दिवस पालन

सिलगढी: सिलगढी इस्टबेङ्गल फ्यान क्लबको तर्फबाट आज सिलगढीमा इस्टबेगल क्लबको १०४औं अनि इस्टबेङ्गल फ्यान क्लबको ७औं स्थापना दिवस पालन गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियमको इस्टबेङ्गल रोडलाई रातो

क्षेत्रीय

बन बिभागद्वारा साखाम बन बस्तीका वयोवृद्ध व्यक्तिले रोपेको सुपारीको रुख काटेर नष्ट गरेको आरोप

गोरुबथान: साखाम बन बस्तिमा लपछिरिङ लेप्चाको बारीमा भएको गुवाको बोटहरु साखाम बन बिभाग बिट अफिसरको नेतृत्वमा १५/२० जना स्टाफहरु आएर सबै काटी दिएको आरोप लगाइएको छ।लपछिरिङ

क्षेत्रीय

नियुक्तिमा कुनै पनि अनियमितता नसहने राज्यपालको भनाइ

कोलकाता: ‘जहाँ उच्च शिक्षा विभागले प्राध्यापकको रूपमा राज्यपालको अधिकारको मुद्दामा सर्वोच्च अदालतमा जाने विचार गरिरहेको छ’, राज्यपाल सी भी आनन्द बोसले भने। सोमबार गभर्नर मौलाना अबुल

व्यापार/वाणिज्य

भारतमा अप्रेल-जून तिमाहीमा सुनको माग ७ प्रतिशत घट्यो: डब्ल्यूजीसी

नयाँ दिल्ली: भारतमा सुनको मागमा ह्रास दर्ता भएको छ। अप्रेल-जून तिमाहीमा घरेलू बजारमा रेकर्ड महंगो दरको कारण सुनको माग ७ प्रतिशत घटेर १५८.१ टन रह्यो। विश्व

क्षेत्रीय

अलिपुरद्वारको बन्द तसती चिया बगानका मजदुरहरूद्वारा गेट मिटिङ

अलिपुरद्वार: मंगलबार बिहान पनि फालाकाटा ब्लकको तसती चिया बगान कारखानाको गेट अगाडि सम्बन्धित चिया बगानका मजदुरहरूले गेट मिटिङमा भाग लिए। ‘काम स्थगन’ को सूचना टाँगेर व्यवस्थापन

क्षेत्रीय

स्थानीयको पहलमा अवैध लागुऔषध ओसारपसार बन्द

सिलगढी: अवैध गाँजा र लागुऔषध ओसारपसारमा स्थानीयवासीद्वारा पर्दाफास घटना सिलगढीको इस्कॉन रोड वार्ड नम्बर ४० को आँचल बजार क्षेत्रमा भएको हो। जानकारी अनुसार बजार क्षेत्रकी एक