Day: जुलाई 27, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

अलिपुरद्वारमा तृणमूल समर्थकहरूले विजय जुलुस

अलिपुरद्वार: तृणमूल समर्थकहरूले अलिपुरद्वारमा विशाल विजय जुलुस निकाले। बिहीबार दिउँसो, तृणमूलले फालाकाटा ब्लकको जटेश्वर १ ग्राम पञ्चायतको बुथ नम्बर १३/६४ मा विजयी जुलुस निकाल्यो। तृणमूल कार्यकर्ता

क्षेत्रीय

शिक्षक नियुक्ति भ्रष्टाचार मुद्दामा उत्तर दिनाजपुर जिल्ला परिषद्का अध्यक्षको नाम बाहिरियो

उत्तर दिनाजपुर : आयोगले बुधबार उच्च अदालतमा पेश गरेको ९०७ जनाको सूचीमा उत्तर दिनाजपुर जिल्ला परिषद्की निवर्तमान अध्यक्ष कविता बर्मनको नाम परेको छ। उनको नाम सूचीमा

क्षेत्रीय

तृणमूल कांग्रेसले पूरै राज्यमा चुनावपछिको आतंक सिर्जना गरिरहेको छ’: राहुल सिन्हा

सिलगढी: तृणमूल कांग्रेसले पूरै राज्यमा चुनावपछि आतंक मच्चाइरहेको छ। सत्तारुढ दलले पुलिससँग मिलेर राजनीति गरिरहेको छ भने तृणमूल कांग्रेसले बंगालको संस्कृतिलाई फोहोर ठाउँमा धकेलिरहेको छ। भाजपा

खेलकुद

नेपालको लिटल किकर्स एकाडमी विजयी

२७ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा नेपालको लिटल किकर्स एकाडमीले क्वार्टर फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा बिहीवार भएको

क्षेत्रीय

भागोप्रमोद्वारा महानदीमा शहीद दिवस पालन

अब पनि शहीद दिवस मनाउन पार्टी पार्टीमा विभक्त भए कसरी उन्नति गर्नु: शेखरचन्द्र प्रधान खरसाङ: खरसाङको महानदीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा शहीद दिवस कार्यक्रम आयोजना

राष्ट्रिय

महाराष्ट्रको चन्द्रपुरमा चट्याङ्गले ६ जनाको मृत्यु, ७ जना घाइते

मुम्बई: महाराष्ट्रको चन्द्रपुर जिल्लामा लगातार परिरहेको मुसलधारे पानीले जनजीवन अस्तव्यस्त भएको छ। तीव्र वर्षासितै जिल्लाका विभिन्न ठाउँमा चट्याङ्ग लागेर छःजनाको मृत्यु भएको छ भने सातजना गम्भीर

राष्ट्रिय

गृहमन्त्री शाहले मध्य प्रदेश विधानसभा चुनावको रणनीतिमाथि गरे मन्थन

भोपाल: मध्य प्रदेशको दुई दिवसीय प्रवासमा आएका केन्द्रीय गृहमन्त्री अमित शाह बिहीबार बिहान भोपालबाट नयाँ दिल्लीको लागि प्रस्थान भए। मुख्यमन्त्री शिवराज सिंह चौहानले यहाँ राजकीय विमानतलमा

राष्ट्रिय

लोकसभामा दुईवटा विधेयक पारित, एउटा विधेयक पेश, कारबाही भोलिसम्मको लागि स्थगित

नयाँ दिल्ली: लोकसभामा आज खारेज एवं संशोधन विधेयक-२०२२, जन विश्वास (प्रावधानमा संशोधन) विधेयक-२०२३ पारित गरियो भने अपतटीय क्षेत्र खनिज (विकास एवं विनियमन) संशोधन विधेयक पेश गरियो।

राष्ट्रिय

अमरनाथ यात्राः कड़ा सुरक्षाबीच ३०६१ श्रद्धालुहरू प्रस्थान

जम्मू: जम्मूको भगवती नगरस्थित आधार शिविरबाट बिहीवार बिहान कड़ा सुरक्षा व्यवस्थाबीच श्रद्धालुहरूको २५औं समूहलाई अमरनाथ यात्राको लागि प्रस्थान गराइयो। यस समूहमा ३०६१ श्रद्धालुहरू सामेल छन्। जम्मूको

नेपाल

कोविड़ नेपाल: कोरोनाकाे २ नयाँ मामिला

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोना भाइरसका २ नयाँ मामिला अघि आएको छ भनेे कोरोनाले कासैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो ४९८ जनाको कोरोना

राष्ट्रिय

प्रधानमन्त्री मोदीको मौनताको कारणले ल्याइँदैछ अविश्वास प्रस्ताव: अधीर रञ्जन

नयाँ दिल्ली: लोकसभामा विपक्षका नेता अधीर रञ्जन  चौधरीले भने, ‘मणिपुर मुद्दामाथि प्रधानमन्त्री नरेन्द्र मोदी संसदमा बोल्न तयार छैनन्। यस अवस्थामा हामीसित अविश्वास प्रस्ताव ल्याउन बाहेक अन्य

राष्ट्रिय

मिजोरममा ५४.७९ करोड़को ड्रग्स जफत, दुई पक्राउ

आइजल: असम राइफल्स, मिजोरम आबकारी र नारकोटिक्स विभागको एक टीमले मिजोरमबाट असम र त्रिपुराका दुई ड्रग्स पेडलरलाई पक्राउ गरेको छ। तस्करहरूबाट १ लाख ८२ हजार ६६०