Day: जुन 24, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

प्रेसीडेन्सी जेलका डाक्टरलाई सीबीआईले सोधपुछको निम्ति बोलायो

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेको तृणमूल कांग्रेसका निष्कासित नेता कुन्तल घोषको चिट्टी मामिलामा जाँच गरिरहेको केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले अब प्रेसीडेन्सी

क्षेत्रीय

मणिपुरमा लुटिएका १,०९५ हतियार, १३,७०२ गोला-बारूद औ २५० बम जफ्त

इम्फालः हिंसा प्रभावित मणिपुरमा सुरक्षा बलहरूको खोजी अभियानको क्रममा अहिलेसम्ममा १,०९५ हतियार, १३,७०२ गोला-बारूद औ विभिन्न प्रकारका २५० बम जफ्त परिसकिएको छ। मणिपुर पुलिसका केन्द्रिय नियन्त्रण

क्षेत्रीय

पत्नीको हत्या गरी सेप्टिक ट्याङ्कमा गाँड़ेको थियो पतिले, तीन वर्षपछि खोलियो राज

कोलकाताः पश्चिम बंगालको दक्षिण २४ परगना जिल्ला अन्तर्गत सोनारपुर थाना क्षेत्रमा पत्नीको हत्या गरी सेप्टिक ट्याङ्कभित्र गाँड्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ। उसको पहिचान होम्बल मण्डलको

क्षेत्रीय

बम विस्फोटमा तृणमूल कार्यकर्ताको मृत्यु

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउलाई केन्द्र गरी लगातार भइऱहेको हिंसा रोकिने नाम लिइऱहेको छैन। शनिवार मुर्शिदाबादको बेलडाङ्गा क्षेत्रमा बम बाँधेको बेला ब्लास्ट हुँदा एक व्यक्तिको ज्यान

क्षेत्रीय

भारी मात्रामा हेरोइनका साथ एसटीएफद्वारा दुई तस्कर पक्राउ

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ने भारी मात्रामा हेरोइनका साथ दुई तस्कर समातेको छ। पक्रा पर्नेहरूको नाम २२ वर्षीय नेशारुख शेख र २०

क्षेत्रीय

पश्चिमी सिंहभूममा आईईडी बम भेटियो

पश्चिमी सिंहभूमः पश्चिमी सिंहभूम जिल्लाको तुम्बाहाका र सरजोबुरुमा नक्सलीहरूले पुलिसलाई लक्ष्य गरेर बाटोमा आईईडी बम र स्पाइक होल लगाएको थियो, जसलाई सर्च अभियान अवधि सुरक्षा बलहरूले

क्षेत्रीय

विधायक आनन्दमय बर्मनले नक्सलबारीमा मृत्यु भएका सुधीर नागसियाका परिवारलाई भेटे

सिलगढी: नक्सलबारीमा सुधीर नागसिया नामका एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको छ। माटिगढा नक्सलबारीका विधायक र भाजपा सिलगढी जिल्ला आयोजन समितिका अध्यक्ष आनन्दमय बर्मनले शनिबार मृतकका

क्षेत्रीय

कुचबिहारमा देवांशु भट्टाचार्यको चुनावी अभियान

कुचबिहार: देवांशु भट्टाचार्यको धुन्धर पञ्चायतको चुनावी अभियान कुचबिहारको बक्सिरहाटमा चल्यो। तृणमूल राज्य आईटी सेल प्रमुख देबांशु भट्टाचार्यले शनिबार तुफानगञ्ज-२ ब्लकको शालबारी-१ र शालबारी-२ ग्राम पञ्चायत क्षेत्रमा

क्षेत्रीय

सिलगढी नगर निगम नागरिक सेवालाई महत्व नदिई सहायक काममा व्यस्त छ – विधायक शंकर घोष

सिलगढी: सिलगढी नगर निगमले नागरिक सेवालाई महत्त्व दिनुभन्दा सहायक कामलाई बढी महत्त्व दिएको छ। सिलगढीका विधायक शंकर घोषले यो गुनासो गरेका छन् । सिलगढी जर्नलिस्ट क्लबमा

क्षेत्रीय

कार र टोटो ठोक्किँदा धेरै यात्री घाइते

जलपाइगढी: मैनागढी उल्लाडाबरीमा राष्ट्रिय राजमार्ग ३१ मा टोटोमा कार ठोक्कियो। जसका कारण टोटोका यात्री गम्भीर घाइते भएका छन् भने चारपाङ्ग्रे यात्रीलाई सामान्य चोट लागेको छ ।

क्षेत्रीय

कुचबिहारमा ठूलो परिमाणमा बम र बम बनाउने उपकरण बरामद, २ जना पक्राउ

कुचबिहार: सिताई विधानसभा क्षेत्रको मोरभांगा अडाबारी क्षेत्रबाट पुलिसले ठूलो संख्यामा बम बनाउने उपकरणसहित २ जनालाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार सन्तोष दास नाम गरेका व्यक्तिको

क्षेत्रीय

केन्द्रीय बल वीरभूम पुगे

कोलकाता: केन्द्रीय बल पञ्चायत चुनावको लागि राज्यमा आउन थालेको छ। पश्चिम बङ्गालको वीरभूममा पनि केन्द्रीय बलको एउटा कम्पनी पुगेको छ। पञ्चायत निर्वाचनमा कुनै अप्रिय घटना हुन