
जनकल्याण प्रकोष्ठको नाममा सिक्किमको स्वास्थ्य क्षेत्रमा ठूलो धाँधली भइरहेको भाइचुङको आरोप
गान्तोकः हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाले वर्तमान सिक्किम सरकारको स्वास्थ्य सेवा प्रणालीको खुलेर आलोचना गरेका छन्। सिक्किमको स्वास्थ्य व्यवस्था नै डाँवाडोल भएको र एसकेएम पार्टीको
















