Day: अप्रिल 13, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

दुर्घटनामा दुईजना गम्भीर घाईते

कालचिनीः भारत भोटाङ सीमान्त सहर जयगाउँको एनएस रोडमा आज एउटा मोटरबाइक र भोटाङे ट्रकबीच भीड़न्त हुँदा मोटरबाइक सवार दुईजना गम्भीर घाईते बनेको घटना प्रकासमा आएको छ।

क्षेत्रीय

झुण्डिएकाे अवस्थामा शव उद्धार

कालचिनीः जयगाउँ थाना अन्तर्गत छोटा मेचे बस्ती निवासी एकजना चन्दन बर्मन नामक व्यक्तिले आत्महत्या गरेको घटना प्रकासमा आएको छ। पुलिस सुत्रले बताए अनुसार धेरै लामो समयदेखि

क्षेत्रीय

चिया श्रमिकहरूको रोज वृद्धि भएकोमा तृणमूलले निकाल्यो ऱ्याली

कालचिनीः चिया श्रमिकहरूको रोज २३२ बाट बढ़ेर २५० रुपियाँ भएको खुसीमा बिहीबार तृणमूल गारोपाड़ा अञ्चल कमिटीको आयोजनामा बाइक ऱ्याली निकालियो। गारोपाड़ा चौपतिबाट शुरु भएको उक्त ऱ्यालीले

क्षेत्रीय

सिलगढीका ४० परिवारलाई घर होल्डिङ नम्बर

सिलगढी: सिलगढी नगरपालिकाको तर्फबाट मेयर गौतम देवले सिलगढीको वार्ड नम्बर ४७ का ४० परिवारलाई घर होल्डिंग नम्बरका कागजातहरू हस्तान्तरण गरे। बिहीबार दिउँसो महानगरपालिका कार्यालयमा आयोजित एक

क्षेत्रीय

महिलालाई आत्मनिर्भर बनाउने दिशामा उत्तरबंगाल सेवा भारती

सिलगढी: उत्तरबंगाल सेवा भारतीका सचिव सुनील शाहले एक अन्तर्वार्तामा भनेका छन् कि आगामी दिनहरूमा उत्तरबंगाल सेवा भारतीले पिछडिएको समाजलाई अगाडि बढाउन काम गरिरहेको छ। आगामी दिनमा

क्षेत्रीय

मालदामा दुई छुट्टाछुट्टै घटनामा अत्याधुनिक हतियारसहित ३ जना पक्राउ

मालदा: पञ्चायत चुनाव हुन अघि, अत्याधुनिक हतियार सहित दुई अवैध हतियार व्यापारीहरू पक्राउ परेका छन्। उनीहरूको साथबाट ४ थान पेस्तोल, ५ थान म्यागजिन र ६ राउण्ड

क्षेत्रीय

हेभेन्ली निर्भाणा पाथले आमश हिलिङ शिविर मेगा आयोजन गर्ने

गान्तोकः हेभेन्ली निर्भाणा पाथ सिक्किमले आगामी २३ अप्रेलदेखि ७ मईसम्म दक्षिण सिक्किमको जोरथाङमा आमश हिलिङ मेगा शिविर आयोजन गर्ने भएको छ। हेभेन्ली निर्भाणाका बाल तपस्वी सदगुरु

क्षेत्रीय

राज्यपालद्वारा वैशाखीको बधाई एवं शुभकामना

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यवासीहरूलाई वैशाखी उत्सवको बधाई एवं शुभकामना दिएका छन्। आज जारी आफ्नो सन्देशमा राज्यपालले भनेका छन्, ‘देशका विभिन्न प्रान्तहरूमा भिन्न-भिन्नै नाम

अन्तर्राष्ट्रिय

एभरेष्ट आरोहरणमा ४७ देशका २४३ आरोहीलाई अनुमति

काठमाण्डौँः विश्वको सर्वोच्च शिखर एभरेष्ट आरोहरणका लागि ४७ देशका २४३ आरोहीले अनुमति पाएका छन्। यो वर्षको वसन्त ऋतुमा आरोहरणका लागि आवेदन दिनेहरुमध्ये अनुमति पाउने २४३ मध्ये

क्षेत्रीय

टेट परीक्षामा छह गलत प्रश्नको उत्तर दिनेहरूको नम्बर बढ़ाउने आदेश

कोलकाता: कलकत्ता हाईकोर्टले बिहीवार २०१४ को प्राथमिक शिक्षक पात्रता परीक्षा (टेट) मा छह गलत प्रश्नहरूको जवाफ दिने परीक्षार्थीहरूको नम्बर बढ़ाउनपर्ने आदेश दिएको छ।न्यायमूर्ति सुब्रत तालुकदारको खण्डपीठले

क्षेत्रीय

पोखरीको किनारमा झोलामा भरिएका सयौं एटीएम कार्ड फेला, सनसनी

मालदा: रतुआ २ ब्लकको महाराजपुर क्षेत्रमा ठूलो परिमाणमा एटीएम कार्ड बरामद भएको घटनाले सनसनी फैलिएको छ। सुनसान पोखरीको किनारबाट एटीएम कार्डले भरिएको झोला बरामद भएको स्थानीयले

क्षेत्रीय

सामाजिक नवजागरणका अग्रदूत थिए बाबा साहेब अम्बेडकरः राज्यपाल

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले डा. बीआर अम्बेडकर जयन्तीको शुभ उपलक्ष्यमा सिक्किमवासीहरूलाई बधाई एवं शुभकामना दिएका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘भारतको