Day: मार्च 25, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

कालेबुङमा रामनवमीको भव्य तयारी शुरु

कालेबुङ: यसै महिना ३० मार्च बिहिबारको दिन कालेबुङमा रामनवमी उत्सव भव्यरुपमा पालन गरिने भएको छ। मर्यादा पुरुषोत्तम भगवान रामको जीवनबाट हरेकले सिक्नुपर्ने आदर्श जीवनका गुढ कुराहरू

क्षेत्रीय

त्रिशक्ति सेपर्स र बीआरओले भारी हिमपातबाट १४०० पर्यटकको उद्धार

सिलगढी: सिक्किममा हरेक वर्ष अत्याधिक भारी हिमपात हुन्छ। तर राज्यमा ढिलो तर केन्द्रित हिमपात भएकाले यस वर्ष हिमपातको ढाँचा विचित्र भएको छ। डरलाग्दो उचाइ र चिसो

क्षेत्रीय

राहुल गान्धीको समर्थनमा जिल्ला कङ्ग्रेसको प्रदर्शन

सिलगढी: राहुल गान्धीको सांसद पद खारेजको बिरूद्ध शनिबार सिलगढीको हास्मी चोकबाट दार्जिलिङ जिल्ला कङ्ग्रेसले विरोध मार्च निकालेको थियो। त्यसपछि र्‍याली हिलकार्ड रोड हुँदै हास्मी चोकमा समापन

क्षेत्रीय

महानगरपालिकाले प्लाष्टिक झोला विरुद्ध सचेतना अभियान सुरु

सिलगढीः सिलगढी नगर निगमले प्रतिबन्धित प्लाष्टिक बोक्ने झोला विरुद्ध फेरि एक पटक सचेतना अभियान सुरु गरेको छ। शनिबार सिलगढीको डीआई फण्ड मार्केटमा यो कारबाही गरिएको हो।

क्षेत्रीय

हाम्रो पार्टीद्वारा अग्नि पीडित सुनिल राईलाई सहयोग

मिरिक: मिरिक नगरपालिका वार्ड नम्बर ६ निवासी सुनिल राईको घर गत वर्ष दिसम्बर महिनामा आगलागीको कारण जलेर स्वाह भएको थियो। अग्नि पीडित सुनिल राईको परिवार हाल

साहित्य/कला

(लघुकथा)                   टिप्पणी

 हिरनमयी आचार्य शर्मा, गुवाहाटी, असम– श्याम र उनका बुबा दुवै अत्यन्त हर्षित हुँदै घर फर्किएर आउन तयार भए। काठमाडौँदेखि भारतसम्मको निकै लामो यात्रा रोमाञ्चक हुने आशामा

क्षेत्रीय

हात्तीको आक्रमणबाट रासन दाेकान क्षति

जलपाइगढी: राजगञ्ज ब्लकको मटनारी क्षेत्रमा हात्तीको आक्रमणमा एक राशन दाेकान ध्वस्त भएको छ। शनिबार बिहान भएको घटनाले सनसनी फैलिएको छ। खबर फैलिन बित्तिकै स्थानीय मानिसहरूको भीड

राष्ट्रिय

कोविड़ भारत: काेराेना फेरि बढ्दै

कोरोनाको १,५९० नयाँ मामिला, ६ जनाकाे मृत्यु नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,५९० नयाँ मामिला अघि आएको छ। यसको साथै

खेलकुद

युवा खेलाड़ीहरूलाई मौकाः दार्जीलिङमा बेंगलुरु एफसी-को ट्रायल्स ८ र ९ अप्रेलमा

२५ मार्चः हालै सम्पन्न इण्डियन सुपर लीग (आईएसएल)-मा उपविजेता रहने बेंगलुरु एफसी-ले आयु वर्गमा खेलाड़ीहरूका चयन गर्न पश्चिम बंगालका पाँचवटा स्थानमा ट्रायल्सको आयोजन गर्नेछ। अण्डर-१३ र

खेलकुद

पाकिस्तानलाई पराजित गरी इतिहास रच्यो अफगानिस्तानले

२५ मार्चः अफगानिस्तानले पहिलो टी२० अन्तर्राष्ट्रिय म्याचमा पाकिस्तानलाई ६ विकेटले पराजित गरी इतिहास रच्यो। खेलको यस प्रारूपमा पाकिस्तान विरुद्ध अफगानिस्तानको यो पहिलो जीत हो। अफगानिस्तानको यस

खेलकुद

यूरो कप क्वालीफायरः फ्रान्स र बेल्जियमको ठूलो जीत

२५ मार्चः यूएफा यूरोपियन च्याम्पियनशीप (यूरो कप) २०२४-को क्वालीफाइंग राउण्डमा फ्रान्स र बेल्जियमको साथमा चेक गणराज्यले सजिलै जीत हासिल गऱ्यो। शुक्रवार अबेर राति खेलिएको ग्रुप बी-को

विशेष

एलियनको अन्तरिक्ष यान वा अन्य केहि ? ओमुआमुआ बारे ठूलो खुलासा

वासिङ्टन: सन् २०१७ मा एउटा रहस्यमय चट्टान अन्तरिक्षमा पृथ्वीको निकै नजिकबाट गयो । यसलाई ओमुआमुआ नाम दिइएको थियो। यस चट्टानको विचित्र आकारका कारण यो एलियन स्पेसक्राफ्ट