Day: फेब्रुअरी 18, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

केन्द्रीय गृह राज्यमन्त्रीलाई घेराबन्दी गर्ने तयारी पूरा

कुचबिहार: भारत-बंगलादेश सीमामा बीएसएफको गोलीबारीमा बीएसएफ जवान प्रेम कुमार बर्मनको मृत्युको सजायको माग गर्दै तृणमूल कांग्रेसले भोलि केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रामानिकको घर घेराओ गर्ने योजना

मनोरञ्जन

वाङ्गे गुरुङलाई सम्बर्द्धना

तक्दाह: १८ फरवरी सिक्किम राज्यमा आयोजित सिक्किम ‘ई-कलचर ई-स्वर’ गायन प्रतियोगितामा उत्कृष्ट १२मा पुगेर प्रथम स्थान हासिल गर्न सफल बनेका तक्दाह चियाबारीका छोरा वाङ्गे गुरुङलाई शिवग्राम

क्षेत्रीय

अमेरिकी महावाणिज्य दूतावासले गरे राज्यपाल आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट

गान्तोक: सिक्किमका नवनियुक्त राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज अमेरिकी महावाणिज्य दूतावास, कोलकाताका महावाणिज्य दूत मेलिण्डा एम पावेक र टोलीले राजभवनमा शिष्टाचार भेट गरे। अमेरिकी महावाणिज्य दूतावास,

क्षेत्रीय

मेयर र जिल्ला अधिकारीले मुख्यमन्त्रीको भेटघाट स्थलको अवलोकन

सिलगढी: राज्यकी मुख्यमन्त्री ममता ब्यार्जीको भेला उत्तर बंगालको भ्रमणमा फरवरी २१ मा सिलगढी पुग्दैछ। उनको प्रशासनिक बैठक फरवरी २१ मा सिलगढीको कञ्चनजङ्घा स्टेडियममा हुनेछ। यसैलाई मध्यनजर

क्षेत्रीय

अनित थापाद्वारा शिवरात्रिको शुभकामना

दार्जीलिङः आज शिवरात्री। जीटीए अध्यक्ष अनित थापाले महाकाल धाम पुगेर पहाडको निम्ति पूजा गरेको छु। महाकाल बाबा अनि भगवान शिवले हामी सबैलाई आशिष दिउन्। तिनले शिवरात्रिको

क्षेत्रीय

जलपाइगढीमा शिव जयन्ती पर्व धुमधामले पालन

जलपाइगढी: प्रजापिता ब्रह्माकुमारी दिव्य विद्यालयका सदस्यहरूले जलपाइगढीमा विभिन्न कार्यक्रमहरू मार्फत शिव जयन्ती उत्सव मनाए। यस अवसरमा जलपाइगढी नगरपालिका अध्यक्ष पापिया पाल विशेष अतिथिको रूपमा उपस्थित थिइन्।शिल्पसमितीपाडा,

व्यापार/वाणिज्य

४९औं जीएसटी काउन्सिलको बैठक: पेन्सिल-शार्पनरमा जीएसटी घट्यो

नयाँ दिल्ली: वित्त मन्त्री निर्मला सीतारमणका अनुसार मन्त्रीहरूको समूहको दुई रिपोर्ट परिषदले स्वीकार गरेको छ। ४९औं जीएसटी काउन्सिलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा वित्तमन्त्रीले यस्तो बताएकी हुन्।

क्षेत्रीय

गोवलपोखरमा गोली हानाहानमा एक महिलाको मृत्यु

उत्तर दिनाजपुर: उत्तर दिनाजपुरको गोवलपोखरमा गोली लागेर थप एकजनाको मृत्यु भएको छ। गोली लागेर घाइते भएकी महिलाको उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको

क्षेत्रीय

ट्रक डाइभर एसोसिएसनले ढाकेको बन्द लिएर गोरामुमोकाे अपिल

दार्जीलिङ: ट्रक डाइभर एसोसिएसनले गणतान्त्रिक ढंगले आफ्नो मांग राख्दै जुन बन्द ढाकेको छ, त्यसलाई गोरामुमोले पुर्ण समर्थन जनाउँदैछ। साथै प्रशासनलाई ट्रक डाइभर एसोसिएसनले राखेको मांगलाई चाडो

क्षेत्रीय

हल्दिबारी हुजुर साहेब मेलामा भक्तजनको भीड

जलपाइगढी: हल्दीबारी हुजूर साहेब मेला शनिबार र आइतवार आयोजना हुँदैछ। यी दुई दिन हुजुर साहेब हल्दिबारीको दरगाहमा नमाज र ठूलो मेला लाग्ने छ । त्यस अवसरमा

क्षेत्रीय

शिवरात्रिको अवसरमा महाकाल धाममा लाखौं भक्तजनको घुइँचो

अलिपुरद्वार: अलिपुरद्वार शिवतीर्थ जयन्ती महाकाल धाममा शिवरात्रि पर्वका लागि हरेक वर्ष उत्तर बङ्गालका विभिन्न जिल्लाका साथै छिमेकी राज्य असम र छिमेकी राष्ट्र भुटानबाट लाखौं भक्तजनहरू आउने

नेपाल

कोविड़ नेपाल: कोरोनाको ३ नयाँ मामिला

कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ३ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने १