मुख्यमन्त्रीद्वारा जोरथाङस्थित एसएनटी परिसरमा सारस व्यापार मेलाको उद्घाटन
नाम्चीः मुख्यमन्त्री प्रेमसिंह तामाङले आज जोरथाङस्थित एसएनटी परिसरमा सारस व्यापार मेलाको उद्घाटन गरे। व्यापार मेलाको आयोजना ग्रामीण विकास विभाग अधीनस्थ सिक्किम ग्रामीण आजीविका अभियानले माघे संक्रान्ति








