रंगबुलमा ओपन नक्आउट फूटबलः घुम जोरबंग्लो स्पोर्टिंग क्लब प्री क्वार्टर फाइनलमा
रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा घुम जोरबंग्लो स्पोर्टिंग क्लबले प्री क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा बुधवार भएको म्याचमा घूम जोरबंग्लो











