
९औं वर्ष अलिपुरद्वार जिल्ला पुस्तक मेला आयोजित
अलिपुरद्वार: नवौं वर्ष अलिपुरद्वार जिल्ला पुस्तक मेला बुधबारदेखि सुरु हुँदैछ। अलिपुरद्वार परेड ग्राउन्डमा पुस्तक मेला आयोजना हुँदैछ। मंगलबार दिउँसो, अलिपुरद्वारको डुवर्सकन्याको प्रशासनिक भवनमा पुस्तक मेला सम्बन्धी




















