९औं वर्ष अलिपुरद्वार जिल्ला पुस्तक मेला आयोजित

IMG-20230103-WA0226.jpg

अलिपुरद्वार: नवौं वर्ष अलिपुरद्वार जिल्ला पुस्तक मेला बुधबारदेखि सुरु हुँदैछ। अलिपुरद्वार परेड ग्राउन्डमा पुस्तक मेला आयोजना हुँदैछ। मंगलबार दिउँसो, अलिपुरद्वारको डुवर्सकन्याको प्रशासनिक भवनमा पुस्तक मेला सम्बन्धी बैठकको आयोजना गरिएको थियो। आयोजक समितिका तर्फबाट भास्कर मजुमदारले यस वर्ष पुस्तक मेलामा स्टलको सङ्ख्या बढेको र बंगलादेशबाट पनि धेरै प्रकाशकहरू आउने गरेको बताए।

About Author

Advertisement