Day: डिसेम्बर 13, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

सर्वेक्षणमा अवरोधविरुद्ध आशा कार्यकर्ताले गरे प्रदर्शन, दिए ज्ञापनपत्र

अलिपुरद्वार: प्रधानमन्त्री आवास योजना सर्वेक्षणको क्रममा, आशा कार्यकर्ताहरूले विभिन्न धम्कीहरूको सामना गरिरहेका छन्। सत्तारुढ दलका नेता कार्यकर्ताले उनीहरूमाथि विभिन्न राजनीतिक दबाब दिइरहेका छन्। यसको विरुद्धमा अलिपुरद्वार

नेपाल

कोविड़ नेपाल: थप मात्र २ जना कोरोनाले ग्रसित, १० जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

क्षेत्रीय

आवारा कुकुरलाई रेबिज विरुद्धको खोप

अलिपुरद्वार: कलचिनी ब्लकको भारत-भुटान सीमामा अवस्थित जयगाउँमा मंगलबार आवारा कुकुरहरूलाई एन्टि रेबिज खोप दिइयो। जेडीए कार्यालय परिसरमा शिविर मार्फत आवारा कुकुरहरूलाई यो खोप दिइयो। यो शिविर

क्षेत्रीय

खरसाङको स्पेसियल अदालतले दुष्कर्म काण्डको आरोपीलाई सुनायो बीस वर्षको कारवास

मिरिक: सन् २०२० को फरवरी महिनामा खरसाङको एउटा ठाउँमा भएको दुष्कर्म काण्डको आरोपीलाई खरसाङको स्पेसियल अदालतले सोमबार (१२ दिसम्बर) २० वर्ष कारावासको सजाय सुनाएको छ भने

क्षेत्रीय

नर्सिङ होमको व्यवस्थापनले स्वास्थ्य साथी कार्ड लिन अस्वीकारको आरोप

मालदा- मालदाको एक निजी नर्सिंग होमले स्वास्थ्य साथी कार्ड लिन अस्वीकार गरेको आरोप लागेको छ। स्वास्थ्य साथी कार्ड नदिँदा विरोध गर्दा बिरामीका आफन्तलाई नर्सिङ होमका मानिसहरूले

क्षेत्रीय

गोली हानाहानको मुख्य अभियुक्तलाई प्रहरीले एक साताभित्र पक्राउ

कोलकता- उत्तर दिनाजपुरको श्रीकृष्णपुर गोली हानाहान भएको लगभग एक साता नबित्दै प्रहरीले मुख्य अभियुक्त रिपन दासलाई पक्राउ गरी अदालतमा पेश गरेको छ । इस्लामपुर प्रहरीले रिपन

खाद्य तथा सार्वजनिक वितरण विभागको वर्ष अन्त्य २०२२ को समीक्षा

नयाँ दिल्ली: उपभोक्ता मामिला खाद्य एवं नागरिक आपूर्ति मन्त्रालयअन्तर्गत खाद्य तथा सार्वजनिक वितरण विभागद्वारा २०२२ मा प्रधानमन्त्री गरीब कल्याण अन्न योजना (पीएमजीकेवाई), एक राष्ट्र एक राशन कार्ड (ओएनओआरसी)

क्षेत्रीय

मालदामा ४९ आधा जलेको बम बरामद, बम डिस्पोजल टोलीले निष्क्रिय पाऱ्यो

मालदा: कालियाचक थाना क्षेत्रको अकुन्दबरिया ग्राम पञ्चायतको सैलापुरको घोषपारा र सोनापाराको बीचमा बाँसको झाडीमा लुकाइएका दुई ठाउँबाट ४९ आधा जलेको बम बरामद गरिएको छ। घटना सार्वजनिक

क्षेत्रीय

युवकको मृत्यु प्रकरणमा २ जना पक्राउ

सिलगढी: मानसिक रूपमा अशक्त युवक रामप्रसाद साहको रगतले लतपतिएको शव सोमबार सिलगढी सहर नजिकैको बैकुन्थपुर जंगलको डबग्राम दायरा अन्तर्गतको जंगलबाट फेला परेको छ। घटनाको अनुसन्धान गर्दा

क्षेत्रीय

भाकपा नेताद्वारा मेयरसँग भेट

आगलागी पीडितका लागि छिट्टै घर बनाउन माग सिलगढी: सीपीआईले खुदिराम कालोनी र अधिकारपल्लीका असहाय मानिसहरूलाई सहयोग गर्न मेयरलाई ज्ञापनपत्र बुझाएको छ। बीजेपीको दार्जिलिङ जिल्ला समितिका सदस्यहरूले

क्षेत्रीय

स्कुल बस र लरी ठोक्किँदा २० जना घाइते

कोलकाता: स्कुल बस र लरी एक आपसमा ठोक्किँदा चालकसहित २० जना घाइते भएका छन्। सबैलाई अस्पतालमा भर्ना गरिएको छ। जानकारीअनुसार आज बिहान लगभग साढे आठ बजे

क्षेत्रीय

सर्वेक्षणका क्रममा भएको दुव्यवहारविरुद्ध आशा कार्यकर्ताकाे र्‍याली

सिलगढी: आशा कार्यकर्ता र आईसीडीएस कार्यकर्ताहरूले प्रधानमन्त्री आवास योजनाको बारेमा घर-घर सर्वेक्षण गरिरहेका छन्। यता, यी आशा कार्यकर्ताले सर्वेक्षणका क्रममा आफूलाई विभिन्न किसिमले मानसिक र शारीरिक