
राज्यभरि बहुतल्ले भवन निर्माणले भविष्यमा प्राकृतिक प्रकोपको कारण समस्यामा पर्ने विचार पोखे नवीन किरण प्रधानले
गान्तोक: नवीन किरण प्रधान अधिवक्ता एवं सामाजिक कार्यकर्ताले राजधानी लगायत राज्यभरि भइरहेका बहुतले भवनहरूको निर्माणप्रति चिन्ता व्यक्त गरेका छन्।सिक्किम भूकम्पीय क्षेत्र ४-५ मा पर्ने गर्छ।यस्तो क्षेत्रमा



















