Day: सेप्टेम्बर 7, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

साफ महिला च्याम्पियनशीपः भारत ३-०-ले विजयी

७ सेप्टेम्बरः गत च्याम्पियन भारतले काठमाडौंको दशरथ रंगशालामा भएको साफ (दक्षिण एशियाई फूटबल महासंघ) महिला च्याम्पियनशीपको म्याचमा बुधवार पाकिस्तानलाई ३-०-ले पराजित गरी विजयी शुरुवात गऱ्यो। यस

क्षेत्रीय

उत्तर बंगाल विश्वविद्यालयका उप कूलपति पक्राउको माग

सिलगढी: उत्तर बंगाल विश्वविद्यालयका उपकूलपतिलाई एसएससीमा भ्रष्टाचार गरेको आरोप लगाउँदै पक्राउ गरिनु पर्ने मागमा आज एबीभीपी का कार्यकर्ता तथा सदस्यहरूले सिलगढीको गाँधीको मूर्ति नजिक धरना प्रदर्शन

क्षेत्रीय

गाई तस्करी मामिला: अनुव्रत मण्डल गाई तस्करी मामलाका अभियुक्तको फेरि जमानत याचिका रद्द

बीरभूम: अनुव्रत मण्डल जसलाई गाई तस्करीको मामिलामा पक्राउ गरिएको थियो। उनलाई फेरि अदालतमा आज पेश गरियो।अदालतले एकपल्ट फेरि तिनको अनुव्रत जमानत याचिका रद्द गरिदिएको छ। अदालतले

नेपाल

कोविड़ नेपाल: थप २३० जना कोरोनाले ग्रसित, ७८ जना भए निको, २ जनाको मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २३० जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनकाे मृत्यु पनि भएकाे

क्षेत्रीय

आरपीएफले स्पेशल अभियान चलाएर बिना टिकट यात्रा गरिरहेका ६ जना यात्री पक्राउ

सिलगढी: आरपीएफ-ले टिकट बिना नै यात्रा गरिरहेका ६ जना यात्रीहरुलाई पक्राउ गरेको छ। केही दिन पछि दुर्गा पुजा रहेकोले यस राज्यमा टाढा-टाढाबाट धेरैजना पर्यटकहरू यात्रा गर्ने

क्षेत्रीय

युवा शक्ति तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन युवा शक्ति तीनधारे महानदी समष्टिको सांगठनिक सभा आज तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठन भवनमा सम्पन्न भएको छ। उक्त सभा

क्षेत्रीय

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय स्तरमा खरसाङमा पालन गरिने स्थापना दिवसलाई लिएर तयारी युध्द स्तरमा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय स्तरमा खरसाङमा आयोजना गरिने स्थापना दिवसको लागि युध्द स्तरमा तयारी चलिरहेको छ। आगामी ९ सेप्टेम्बरको दिन खरसाङको मन्टिभियट खेल मैदानमा

अन्तर्राष्ट्रिय

युक्रेनलाई हतियार दिँदा युरोप कंगाल, अब नेटो देशसँग हतियारको संकट?

ब्रसेल्स: रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार दिने क्रममा युरोपेली संघका देशहरुको हतियार खाली भएको छ। अब यी देशहरू आफ्नो सुरक्षाको लागि खतरामा छन्। युरोपेली संघ (ईयू) का

विशेष

भारतप्रति समर्पण ११ गोर्खा राइफल्सका गोर्खा सैनिकहरू

भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे चार दिने भ्रमणका लागि आइतबार (सेप्टेम्बर २०२२) नेपाल आइपुगेका छन्। चारदिने भ्रमणका क्रममा उनले रक्षा मन्त्रालय सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग

खेलकुद

यूएस ओपनः गार्सिया र रुड सेमिफाइनलमा

७ सेप्टेम्बरः क्यारोलिना गार्सिया र केस्पर रुडले शुरुदेखि अन्तसम्म उत्कृष्ट प्रदर्शन गर्दै सीधा सेटमा जीतको साथ यूएस ओपन टेनिस टुर्नामेण्टमा क्रमशः महिला र पुरुष एकल वर्गको

खेलकुद

च्याम्पियन्स लीगः रियल म्याड्रिड, पीएसजी र सिटीको जीत

७ सेप्टेम्बरः विश्वको सबैभन्दा लोकप्रिय क्लब टुर्नामेण्टहरूमा एक यूएफा च्याम्पियन्स लीगको नयाँ सीजनमा पेरिस सेण्ट जर्मेन, म्यानचेष्टर सिटी र रियल म्याड्रिडले जीतको साथ शुरुवात गऱ्यो। मंगलवार

खेलकुद

दिपावली कप फूटबल टुर्नामेण्टको क्रीड़ासूची जारी

७ सेप्टेम्बरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजन गरिने प्रतिष्ठित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणको क्रीड़ासूची जारी गरियो। स्थानीय फेञ्चेटार खेल मैदानमा २४