
छैटौ खुल्ला आशियारा कराते च्याम्पियनसिपमा गोरुबथान डोजोका खेलाडीहरूको उत्कृष्ट प्रदर्शन
गोरुबथान। गत २ सेप्टेम्बर देखि ४ सेप्टेम्बरसम्म मालबाजार साईलीमा आयोजित रहेको छैटौ कराते खेलमा गोरुबथान कराते डोजोले राम्रो प्रदर्शन गरे। यस छैटौं आशिहारा कराते प्रतियोगितामा स्वर्ण,













