
खरसाङको एमआरसपका कतिपय दोकानहरूले ठीकसित राशन वितरण नगरेको भन्दै तृणमूल कंग्रेसको ट्रेड युनियनले निरीक्षण गर्ने
खरसाङ: खरसाङको एमआरसपका कतिपय दोकानहरूले ठीकसित राशन वितरण नगरेको जनताको गुनासोलाई मध्य नजर राख्दै अब तृणमूल कंग्रेसको भातृ सङ्गठन राष्ट्रिय तृणमूल कंग्रेस ट्रेड युनियनले निरीक्षण गर्ने



















