पञ्चायत चुनावको स्वागत गर्दै हामी पनि चुनावमा भाग लिनेछौं: रोशन गिरी
दार्जिलिङ: पहाड़मा पञ्चायत चुनाव हुने विषयमा गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय महासचिव रोशन गिरीले आज दार्जिलिङमा पत्रकारहरूसित कुराकानी गर्दै यसको स्वागत जनाएका छन्। रोशन गिरीले यस विषयमा









