Day: अगस्ट 11, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

पीएमआर एससी र डीपीएफसी इन्टेक फाइनलमा

११ अगस्तः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबल टुर्नामेण्टमा बिहीवार दुईवटा सेमिफाइनल म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको

खेलकुद

लाञ्जिंग सेभेन तारखोला फाइनलमा

११ अगस्त: टिस्टा खेलकुद समितिको तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा बिहीवार खेलिएको सेमिफाइनलमा जीत हासिल गरी लाञ्जिंग सेभेन तारखोलाले फाइनलमा स्थान बनायो।

खेलकुद

देवकुमार खाती स्मृति नक्आउट फूटबलः टाई ब्रेकरमा मेचे बस्तीको रोमाञ्चक जीत

११ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार दोस्रो राउण्डको म्याचमा मेचे बस्तीले टाई ब्रेकरमा रोमाञ्चक जीत हासिल गऱ्यो। लंगभ्यू

व्यापार/वाणिज्य

म्याग्नेटाइट भारतद्वारा ई-कमर्स सफ्टवेयर समाधान ‘म्यागएक्स्मार्ट’ लन्च

कोलकाता: कोलकातामा मुख्यालय रहेको म्याग्नेटाइट इण्डियाले आफ्नो क्रान्तिकारी र नेक्स्ट-जेन ई-कमर्स सफ्टवेयर समाधान म्यागएक्स्मार्ट (www.magxmart.com) को शुरुवातको घोषणा गरेको छ। सबैको दैनिक जीवनका आधारभूत आवश्यकताहरू र

खेलकुद

इण्डिपेण्डेन्स डे शील्डः दलसिंगपाड़ा स्पोर्टस एकाडमी र दार्जीलिङ पुलिस सेमिफाइनलमा

११ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स डे शील्ड फूटबल टुर्नामेण्टमा बिहीवार खेलिएको दुईवटा क्वार्टर फाइनलमा जीतको साथ दार्जीलिङ पुलिस र दलसिंगपाड़ा स्पोर्टस एकाडमी

क्षेत्रीय

तृणमूल नेताहरूले आफ्नो अपराधहरू लुकाउनको लागि अनावश्यक बयानहरू दिइरहेको: अशोक भट्टचार्य

सिलगढी: तृणमूल नेताहरूले वर्तमानमा आफ्नो अपराधहरू लुकाउनको लागि अनावश्यक बयानहरू दिइरहेको सिलगढी नगरनिगमका पूर्व मेयर तथा विधायक अशोक भट्टाचार्यले आरोप लगाएका छन्। पत्रकारहरूसित कुराकानी गर्दै आज

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको ७५ नयाँ मामिला, ८२ जना भए कोरोनामुक्त, २ जनाकाे मृत्यु

गान्तोक: राज्यमा आज ७५ जना कोरोना संक्रमित रोगी फेला परेको र ८२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

क्षेत्रीय

तोर्षा नदीबाट शव उद्धार

कालचिनी: गत आइतबार तोर्षा नदीमा डुबेर बेपत्ता भएकी दलसिंहपाड़ा रणबहादुर बस्ती निवासी सबिता गुरुङको मृतदेह बिहीबार कोदालबस्ती संलग्न तोर्षा नदीको किनारबाट फेला परेको हाँसीमारा आउटपोस्ट पुलिस

क्षेत्रीय

हात्ती ढुङ्गामा पालन गरियो आजादीका अमृत महोत्सव कार्यक्रम

गान्तोक: देशव्यापी रूपमा आयोजित आजादी का अमृत महोत्सव कार्यक्रममार्फत हामीले देशभक्ति भाव प्रकट गर्ने सुअवसर पाएको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका मुख्यालय सचिव आरके वालिङले आज पश्चिम

क्षेत्रीय

एयर विंग्स स्काउट्स एण्ड गाइड्स द्वारा पुलिस र दमकल विभागका अधिकारीहरुलाई राखी बाँध्यो

कालचिनी: भारत स्काउट्स एण्ड गाइड्स एयर विंग्सका सदस्यहरुले आज कालचिनी थानाका पुलिस अधिकारी र हेमिल्टनगञ्ज स्थित दमकल विभागका अधिकारीहरुलाई राखी बाँधेर रक्षा बन्धन पालन गरिएको जानकारी

क्षेत्रीय

लुम्सेस्थित देवलोक हाउजिङ परिसरमा सिक्किम हाउजिङ एण्ड डेभलपमेन्ट बोर्डद्वारा विरूवा रोपन

गान्तोक: आजादी अमृत महोत्सव कार्यक्रम अन्तर्गत आज लुम्सेस्थित देवलोक हाउजिङ परिसरमा सिक्किम हाउजिङ एण्ड डेभलपमेन्ट बोर्डद्वारा विरूवा रोपण कार्यक्रम आयोजना गरियो। भारतको राष्ट्रिय ध्वाज तिरङ्गा फरफराएर

क्षेत्रीय

माउसेसद्वारा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई आवश्यक सामग्री वितऱण

रम्फू: मानव उत्थान सेवा समिति सिक्किम राज्य युवा प्रकोष्ठको शिक्षा अभियानको ब्यानरमा रम्फू तहसीलद्वारा अमृता माताजीको ६४औं जन्मदिनको उपलक्ष्यमा विद्यार्थीवर्गलाई चाहिने आवश्यक सामग्री जस्तै पेन्सिल,खाता,रबर आदि