जीटीएका प्रमुख कार्यपाल अनित थापाद्वारा दार्जीलिङ रोगी कल्याण समिति, हेडमास्टर एसोसिएसन अनि टिचर एसोसिएसनसित बैठक
दार्जिलिङ: दार्जीलिङ रोगी कल्याण समिति, हेडमास्टर एसोसिएसन अनि टिचर एसोसिएसन साथै सदस्यहरूसित आज जीटीएका प्रमुख कार्यपाल अनित थापाले तिनको कार्यालयमा एउटा महत्वपूर्ण बैठक गरे। यस अवसरमा








